भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''कुकुरले टोकेपछि राष्ट्रपतिका छोराको अस्पतालमा लैजादै गर्दा मृत्यु ''


कुकुरले टोकेपछि राष्ट्रपतिका छोराको अस्पतालमा लैजादै गर्दा मृत्यु

एजेन्सी । कुकुरको टोकाइबाट गाम्बियाको निर्वाचित राष्ट्रपति आडमा बैरोका ८ वर्षीया छोराको मृत्यु भएको छ । कुकुरले टोकेपछि उनलाई अस्पतालमा लैजादै गर्दा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति अहिले सेनेगलमा भएको हुनाले छोराको अन्तिम संस्कारमा सहभागी नहुने बताइएको छ
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस