भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''दुर्घटनाबाट जोगियो सीता एयरको विमान पुरा जनारी हेर्नु होला

दुर्घटनाबाट जोगियो सीता एयरको विमान

वैशाख १०, २०७४- सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

आइतबार बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । रासस



भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस