भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''पुरुषले यसकारण पिउनुपर्छ बियर ? जानी रानु होला ''

पुरुषले यसकारण पिउनुपर्छ बियर ?

बियरलाई मात्रा मिलाएर सेवन गर्नाले शरीरलाई धेरै नै फाइदा पुर्याउने एक अध्ययनले देखाएको छ । डेली मेलमा प्रकाशित समाचार अनुसार बियर पिउँदै खेल खेल्ने पुरुषको आयु लामो हुन्छ । बियर पिउँदै काम गर्ने पुरुष अन्य पुरुषको तुलनामा सक्रिय हुने र उनीहरुको सामाजिक जीवन समेत राम्रो हुने हुँदा यसको सकारात्मक असर आयुमा पर्ने निश्कर्ष अनुसन्धानकर्ताहरुले निकालेका हुन् । खेल खेल्दै बियर पिउने पुरुषलाई तनाब कम हुने र उनीहरुलाई रोग पनि कम लाग्ने एक अध्ययनले देखाएको छ । बियर नपिउने र एकान्तमा रमाउने पुरुष रोगी हुने र उनीहरुको आयु समेत छोटो हुने अनुसन्धानकर्ताको दावी छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस