भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


Showing posts with label sahitya. Show all posts
Showing posts with label sahitya. Show all posts

''अस्पतालको लापार्बाहिले दिपेनको मृत्यु,,शब देखेर आमा बाबु यसरि ढले,अधुरै रहे दिपेनका यी सपना >>>>भिडियो सहित''

अस्पतालको लापार्बाहिले दिपेनको मृत्यु,,शब देखेर आमा बाबु यसरि ढले,अधुरै रहे दिपेनका यी सपना >>>>भिडियो सहित काठमाडौं – उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएका नेपालकै होचा कलाकार दिपेन शाहको आजै अन्तिम संस्कार गरिएको छ । शाहको साँझ ५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । आर्यघाटमा उनलाई अन्तिम बिदाई दिन केही चिनिएका कलाकार, प्राबिधिक र चलचित्रकर्मी पुगेका थिए । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर शाह अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनका दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको समेत देखिएको छ । उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिन अघि काठमाडौं फर्किएको थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन्

''यी युवतिले किन सधैं मुख छोड्दै केटाहरुलाई सराप्छिन् ? को हुन् उनी ? हेर्नुहोस् भिडियो''

यी युवतिले किन सधैं मुख छोड्दै केटाहरुलाई सराप्छिन् ? को हुन् उनी ? हेर्नुहोस् भिडियो शुरुमा उनी सबैलाई हेल्लो भन्छिन् । त्यसपपछि आफू लाईभ आ’को कुरा गर्छिन् । अनि केटाहरुलाई बोका र खसी भन्दै आफ्नो लाईभ भिडियोको विषयवस्तुमा प्रवेश गर्छिन् । यिनले आफ्नोमा नराम्रो कमेन्ट गर्ने अनि भिडियो भाइरल गराइदिनेप्रति निकै आक्रोश पोख्छिन् । तिमीहरुको मैले केही खाइ दिएको छैन हेर केटा हो भन्दै आमाचकारी गाली गर्दै पब्लिकमा आफूले मुख छाडेको भन्दै के गर्छस् तिमीहरुले भन्दै गरेर देखाउन च्यालेञ्ज दिएकी छिन् । आफूले कसैको केही नखाएको र नलाएको भन्दै केटाहरुलाई सँगुरको पाठो(विर) र गोरु भनेकी छिन् । उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई, खाते, बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने, आफ्नो फेमिलीहरुलाई दोस्नेहरुप्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन् । उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी छिन् । नानाथरीको कमेन्ट गर्ने आफैं, दुनियाँ म्यासेज आफैं गर्ने अनि आफुले बोलेको कुराको एक-एक हिसाव गरेर भिडियो भाईरल गराइदिने भन्दै नानाथरी कमेन्ट गरेर भिडियो भाईरल बनाउदैमा आफ्नो भू….केही नझर्ने बताएकी छिन् । उनलाई यति रीस उठेको रै’छ कि छेऊँमा भए नि घाँटी रेटेर सिधै जेल जाने कुरा गरेकी छिन् । वास्तवमा यिनी को हुन् त ? पूरा भिडियो हेर्नुहोस् ।

''महिनावारी हुदाँ सम्भोग गर्दा के हुन्छ ? || younka kura || The secret of life''

''संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख !''

संसारकै सबैभन्दा महँगो पानी, एक बोतलकै १ करोड ४ लाख !

काठमाडौं, असोज ५ । एक बोतल पानीलाई कतिसम्म पर्ला ? हामिले प्रायः पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ ।

तर, संसारमा सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘बेवर्ली हिल्स्’ नामक कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

कम्पनिले उत्पादन गरेको महँगो मदिराभन्दा पनि महंगो पर्ने यस पानीलाई संसार कै सबैभन्दा महँगो सौखिन पानी भएको उल्लेख गरेको छ ।

कम्पनिका अनुसार ‘बेवर्ली हिल्स्–९०एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो । यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।



अमेरिकी पानी ब्यपारी मार्टिन रैजको पानी बिकाउने कलालाई प्रसिद्ध कालिगढ मारियो पडिल्लाले बोतलको डिजायन गरेर साकार बनाएको कम्पनिले उल्लेख गरेको छ । ‘लस एन्जल्स’को पहाडी इलाका ‘बेवर्ली हिल्स्’को माथील्लो सतहको झरनाबाट विशेष प्रविधिबाट संकलन गरिएको शुद्ध पानीलाई संसारको जुनसुकै कुनाबाट ‘अर्डर’ गर्न सकिने छ कम्पनिले जनाएको छ । एजेन्सी

''यी महिलाको पाठेघरबाट ३३ किलोको 'ठूलो किरा' निकालियो (फोटोफिचर''पुरा जानकारी हेर्नु होला ''

यी महिलाको पाठेघरबाट ३३ किलोको 'ठूलो किरा' निकालियो (फोटोफिचर

डेलीमेल अनलाइनमा प्रकाशित समाचारअनुसार नाम गोप्य राखिएको २४ वर्षीया मेक्सिकन युवतीले आफ्नो तौल दैनिक एक्कासि बढेपछि खान र श्वासप्रश्वासमा कठिनाइ भएको भन्दै अस्पतालमा परीक्षणका लागि गएकी थिइन् ।
चिकित्सकहरुले ‘स्क्यान’ गरी हेर्दा उनको डिम्बासयमा ट्युमर हुर्केको ११ महिना भइसकेको पत्ता लागेको थियो । उनको यो ट्युमर लामो शल्यक्रियामार्फत् सफलतापूर्वक निकालिएको हो ।
मेक्सिको जनरल अस्पतालले उनको पाठेघरको डिम्बासयबाट ठूलो किरा अर्थात् मलकोष झिकेर युवतीको जीवन बचाउन सफल भएको उल्लेख गरेको छ ।
अस्पतालका डा. एरिक ह्यान्सन् भियाना र डा. एवेल जलिफको टोलीले पहिलोपटक यस्तो शल्यक्रियाको सुरुआत गरेका हुन् । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो डिम्बासयमा हुर्केका ट्युमर मानिएको छ ।
६ महिनाअगाडि सम्पन्न यो शल्यक्रियापश्चात् बिरामी सामान्य अवस्थामा आइसकेको अस्पतालले उल्लेख गरेको छ । उक्त शल्यक्रियामार्फत् ती युवती पूर्णरुपमा स्वस्थ्य भएपछि अस्पतालले हालैमात्र योबारेमा सार्वजनिक गरेको हो ।
डा. ह्यान्सन्ले महिलाको पाठेघरमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्युमर भएको बताए । जुन स–साना मलकोषहरुबाट बन्छन् र विस्तारै बढ्दै जान्छ ।
उनले भने–‘हामीले शल्यक्रिया गर्दा ट्युमर ११ महिनाको थियो ।’
उनकाअनुसार ट्युमरको आकार पेटकोभन्दा ९५ प्रतिशत ठूलो थियो । साथै, व्यास आधा मिटर र परिधि १५७ सेमिको थियो । चिकित्सकहरुले यस ‘केस’लाई संसारकै दुलर्भ मानेका छन् ।
सन् १९०२ मा १४५ केजीको ट्युमरलाई बाहिरी शरीरबाट काटेर निकालिएको भएपनि महिलाको पाठेघरमा १२ सेमि आकार र १२ केजी तौलभन्दा ठूलो ट्युमर नहुने विषेशज्ञहरुले बताउँदै आएका थिए ।
तर, डा. ह्यान्सन्ले नकाटीकन सफलतापूर्वक उक्त युवतीको पाठेघरबाट ३३ केजीको ट्युमर निकालेको बताए ।
उनकाअनुसार बिरामीको हातगोडा सुकेको र पेटमात्रै फुकेकोले ट्युमरले उनको फोक्सो र मुटुमासमेत असर गरिसकेको हुँदा श्वासप्रश्वासमा निकै समस्या थियो ।
अस्पतालकाअनुसार शल्यक्रियाको दुई दिनपश्चात उनी अलि–अलि हिँड्नसक्ने भएकी थिइन् । ३३ किलोको ट्युमर निकालेपछि उनलाई हिँड्न असन्तुलन महसुस भएको थियो ।
उनले आफ्नो शरीरको सन्तुलन गुमाएकीले त्यतिखेर ‘चन्द्रमामा हिँडेकोजस्तो अनुभव’ भएको बताएकी थिइन् । उनलाई साधारण मानिसलेजसरी हिँड्न ६ महिना लागेको अस्पतालले बताएको छ ।
चिकित्सकहरुकाअनुसार यो शल्यक्रिया निकै खतरापूर्ण थियो । ट्युमरको २० प्रतिशत भाग निकै संवेदनशील रहेको र केहिगरी ट्युमर फुटेको भए फेरि मलकोषहरु ट्युमरकोरुपमा बढ्न सक्थ्यो ।
त्यस्तै, ट्युमरको छाला जम्मा एक मिमिकोमात्रै भएकोले सानो त्रुटिले पनि ट्युमर फुट्न सक्थ्यो ।
डा. ह्यान्सन्ले ट्युमर निकालेपछि पेटका धेरै भाग खाली भएकोले ‘स्ट्रेचिङ’को समस्या भएपनि लगातार उपचार र मास ‘स्ट्रेचिङ’का कारण अहिले पेट ‘नर्मल’ रहेको बताए ।
अहिले उनी मेक्सिकोको ग्रामीण क्षेत्रमा बस्छिन् । सहर आउँदा प्रत्येकपटक अस्पताल पुग्छिन् र सबै डाक्टरलाई धन्यवाद भन्छिन् । -एजेन्सी

''यसरी सम्भोग गरे बिना कन्डम यौन सम्पर्क गरे पनि गर्भ रहदैन !''पुरा जानकारी हेर्नु होला भिडियो सहित '

यसरी सम्भोग गरे बिना कन्डम यौन सम्पर्क गरे पनि गर्भ रहदैन !

काठमाडौँ, जेष्ठ २६ | सामान्यतया बिबाह पश्चात बिबाहित जोडीले तत्काल सन्तान जन्माउने गर्छन त कोहिले केहि समय पश्चात | हाम्रो समाजमा बिबाह गरे पछी श्रीमान श्रीमती दुवैलाइ जति सक्यो चाडों सन्तान जन्माउनु पर्ने दबाव हुन्छ । कुनै कुनै परिवारमा पहिले कोहि नामर्द वा बाझोपन छ छैन भन्ने कुरा हेरेर नवबिबाहितलाइ चाडों बच्चा जन्माएर आफ्नो प्रजनन क्षमता प्रमाणित गर्नु पर्ने बाध्याता समेत रहेको पाइन्छ ।

नेपाल जस्तो अबिकषित देशमा पहिले पहिले गर्भ निरोधक उपाय अहिले को जस्तै बिकशित भैसकेको थिएन र नियमित यौन सम्पर्क पछी बच्चा नजन्मदा त्यसलाई बाझोपन कै अर्थमा लिइन्थ्यो ।अहिले गर्भ निरोधक का अनेक उपाय अबलम्वन गरिने हुँदा ति कुराहरु सान्दर्भिक छैन ।

योजना अनुरुप केहि समयको अन्तराल पछी जन्माउन नै गर्भ निरोधकका विभिन्न उपाय बिकशित भएका हुन तर यी विभिन्न उपायको प्रभावकारिता भने फरक फरक हुन्छ । इम्लानटको प्रभावकारिता ९९ .९५ प्रतिशत , कपरटिको ९९ .२० प्रतिशत छ भने तिन महिने सुइ को ९७ प्रतिशत छ । कन्डमको कुरा गर्दा नियमित रुपमा सहि तरिकाले प्रयोग गर्दा यसको प्रभाव कारिता ९८ प्रतिशत सम्म हुन सक्छ । तर सामान्य रुपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्खलनको विधिलाई सहि ढंगले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।

धेरैलाई लाग्छ यौन सम्पर्क पछी गर्भ बसीहाल्छ तर विर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्काशनको समय संग तालमेल मिल्नु आवश्यक छ । श्रीमान कत्तिको अव्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । विर्य स्खलन हुनु ठिक अघि योनी बाट लिङ्ग झिक्ने बिधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गार्हो हुन्छ ।

साबधानी नअपनाउदा अब विर्य स्खलन हुने लाग्यो भनेर राम्रो संग थाहा नपाउदा लिङ्ग झिक्न ढिलो भै विर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अबलम्बन गरिएको बिधि काम नलाग्ने भै दिन्छ । त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि योन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पमा देखिन्छ । यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा यो रस सम्पर्क बाट गर्भ रहदैन । तर कति पय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा योन सम्पर्क गरेर विर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ। किनकी विर्य तत्काल मर्दैन, केहि घण्टा जीवित रहन सक्छ |

''नेपाल आइडलबाट आउट हुने बितिकै सागरले लेखे यस्तो स्टाटस – जसले आइडलका रहस्यहरु खोल्यो (भिडियो सहित)''

''आपुर्ति मन्त्रीलाई रविले देखाए ठुलो माछा, चुनौती दिदै भने मन्त्री पद जालानी | EPISODE 116 |''

''Exchange Rates Fixed by Nepal Rastra Bank''

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
101.76
102.36
 European Euro
1
122.70
123.42
 UK Pound Sterling
1
134.35
135.14
 Swiss Franc
1
107.48
108.12
 Australian Dollar
1
82.46
82.95
 Canadian Dollar
1
84.05
84.55
 Singapore Dollar
1
76.10
76.55
 Japanese Yen
10
9.47
9.53
 Chinese Yuan
1
15.75
15.84
 Saudi Arabian Riyal
1
27.13
27.29
 Qatari Riyal
1
27.94
28.10
 Thai Baht
1
3.07
3.09
 UAE Dirham
1
27.70
27.87
 Malaysian Ringgit
1
24.26
24.40
 South Korean Won
100
9.00
9.06
 Swedish Kroner
1
12.86
12.94
 Danish Kroner
1
16.49
16.59
 Hong Kong Dollar
1
13.03
13.11
 Kuwaity Dinar
1
338.12
340.11
 Bahrain Dinar
1
269.84
271.43

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Forex Graph

ForexGraph
More..

''थाहा पाउनुस् १८ कारण यस कारण बिबाह गर्नुहुँदैन'पुरा जानकारी हेर्नु होला ''

थाहा पाउनुस् १८ कारण यस कारण बिबाह गर्नुहुँदैन

कोही मानिसहरु विवाहको लागि निकै आतुर हुन्छन् भने कोही यसलाई झन्झट मान्ने गर्दछन् त्यसकारण कहिलेपनि विवाहको चक्करमा पर्न चाहँदैनन् । यदि तपाईं आफू विवाह गर्दिन भनेर सोच्नुहुन्छ तर यो विषयमा घरका मानिसहरुलाई कसरी सम्झाउने भन्ने सोच्दै हुनुहुन्छ भने यहाँ दिइएका सामग्री पढ्नुहोस् ।

विवाह गर्दिन भन्नु जति सजिलो छ त्यति नै गाह्रो यसको कारण बताउनु हो । एकचोटी घरमा विवाह गर्दिन भन्नुहोस् त, कस्ता खालका र कति प्रकारका प्रश्नहरु तपाईंसामू तेर्सिने गर्दछन् । कसैले सोध्लान् ‘कसैसँग चक्कर त चलेको छैन ?’ कसैले केहि रोग छ भन्ने जस्ता आफ्नै प्रकारका प्रश्नहरु सँगै तपाईंको सामू आउने गर्दछन् । तर थुप्रै अवस्थामा एक्लो रहनु फाइदा हुने गर्दछ । कतिपटक त एक्सपर्टहरु विवाह नगर्न सल्लाह दिन्छन् । यदि तपाईं विवाह गर्न चाहनुहुन्न भने तल दिइएका कारणहरुको साहारा लिन सक्नुहुन्छ ।

१. कहिलेकाँही बेकार साबित हुन्छः

थुप्रै मानिसहरु विवाह गरेपछि लाइफ सेट हुने बताउँछन् तर यस्तो कहिले हुँदैन । विवाहपश्चात् पनि त्यहि समस्या, त्यहि तनाव रहने गर्दछ । विवाह गरेपछि सबैकुरा ठिक हुन्छ भन्ने भन्ने छैन ।

२. दबाबपूर्ण जीवनः

विवाहपश्चात् तपाईंको जीवनमा प्रेसर आउन सुरु हुन्छ । यदि प्रेसर झेल्न सक्नुहुन्न भने विवाह नगर्नुस् ।

३. आफूले चाहेको जीवन बाँच्न नपाउनुः

थुप्रै मानिसहरु आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छन् । विवाहपश्चात् यो निश्चित छ कि तपाईं आफ्नो जीवन आफ्नो तरिकाले बाँच्नै सक्नुहुन्न । पार्टनरको कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

४. अरु मानिसहरुको महत्व बढ्नेछः

विवाहपश्चात् तपाईं आफूभन्दा तपाईंको बच्चा र श्रीमान् वा श्रीमतीको बारेमा सोच्नुहुन्छ र उनीहरुलाई महत्व दिनुहुन्छ । मानिसहरु पनि तपाईंको भन्दा उनीहरुको हालचाल बढि सोध्ने गर्दछन् ।

५. बोझपूर्ण जिन्दगीः

विवाह भएको एक–दुई वर्ष त जिन्दगी निकै रमाइलो र सुन्दर लाग्ने गर्दछ तर त्यसपछिका वर्षहरु निकै बोझपूर्ण हुने गर्दछ ।

६. एउटा मानिसमाथि समर्पितः

विवाह गरिसकेपछि तपाईंको जिन्दगी बाँधिन्छ र तपाईंले कुनै एक व्यक्तिसँग आफ्नो जीवन बिताउनुपर्ने हुन्छ ।

७. बिन्दास प्रकारको जीवन बाँच्नसक्नुहुन्नः

विवाह गरिसेकपछि तपाईं कसैको मतलब नगरी बस्न सक्नुहुन्न । आफूलाई मन लागेको ठाउँमा जानु, मनलागेको गर्नु र मनलागेको खानेजस्ता कार्यहरु तपाईं गर्नसक्नुहुन्न ।

८. अन्त्य गर्न सक्नुहुन्नः

प्रेम सम्बन्धमा हुँदा तपाईं केहि कुरामा रिस उठ्दा छोडेर जाने र फेरी मन लागे फर्किने गर्दसक्नुहुन्छ तर विवाहपश्चात तपाईं यस्तो गर्न सक्नुहुन्न ।

९. सधैँ तेस्रो व्यक्ति आउने गर्दछः

विवाह पछि तपाईंको सम्बन्धको बिचमा कोही न कोही आएकै हुन्छ । यस्तो अवस्थामा तपाईंलाई तनाव हुने गर्दछ ।

१०. प्रतिबद्ध हुनबाट डरः

यदि कसम खाएर त्यसलाई निभाउन सक्नुहुन्न भने विवाह नगर्दा नै राम्रो हुन्छ । किनभने विवाह पछि तपाईंले थुप्रै कसम खाएर त्यसलाई निभाउनुपर्ने हुन्छ ।

११. जिम्मेवारीः

विवाह पछि तपाईंको जीवनमा निकै ठूलो जिम्मेवारी आउने गर्दछ । घरमा चिनीदेखि एसिसम्म किन्ने जिम्मेवारी तपाईंको हुन्छ ।

१२. पारिवारिक निर्णयः

विवाह गरिसकेपछि तपाईं कुनै पनि कुराको निर्णय आफू एक्लैले लिनसक्नुहुन्न । तपाईंले पूरै परिवारसँग बसेर निर्णय लिनुपर्ने हुन्छ ।

१३. सिंगल लाइफसँग खुसी हुने व्यक्तिहरुः

यदि तपाईं सिंगल लाइफ मनपर्छ भने विवाह कहिले पनि नगर्नुहोस् नत्र पश्चाताप पनि गर्न पाउनुहुन्न ।

१४. जीवनमा स्पेस हुँदैनः

यदि तपाईंलाई आफ्नो कुराहरु कसैलाई पनि भन्न मन लाग्दैन भने विवाह तपाईंको लागि बनेको होइन । विवाह पछि तपाईंको जीवनमा स्पेस हुने छैन ।

१५. भावनाहरु देखाउनु पर्ने हुन्छः

विवाह पछि तपाईं चुपचाप बस्न सक्नुहुन्न । तपाईंले आफ्नो भावनाहरु देखाउनुपर्ने हुन्छ ।

१६. काम कहिले सिद्धिदैनः

महिला मित्रहरु, जब तपाईं आफ्नो आमा–बुवासँग बस्नुहुन्छ तब तपाईं आफ्नो जीवन निकै आनन्दले बिताउन सक्नुहुन्छ तर विवाहपछि तपाईंको काम कहिले सिद्धिदैन । यसमा तपाईं ढुक्क हुनुहोस् ।

१७. सासू–ससूराको मुद्दाः

विवाह पछि तपाईंले सासू–ससूराको थुप्रै मुद्दा झेल्नुपर्ने हुन्छ ।

१८. एक्लै सुत्नसक्नुहुन्नः

विवाह पछि तपाईं कोठामा एक्लै सुत्न सक्नुहुन्न । यदि तपाईं एक्लै सुत्नुभयो भने सबैलाई लाग्नेछ – दालमे कुछ काला हे !

''खुट्टा गनाउने समस्याबाट टाढा रहन यस्तो उपाए अपनाउनुस्''पुरा जानकारी हेर्नु होला ''

खुट्टा गनाउने समस्याबाट टाढा रहन यस्तो उपाए अपनाउनुस्

एजेन्सी । खुट्टा गनाउने समस्याले हैरान हुन्मछौ त्यसैले मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ ।
मरेको छाला : डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनु पर्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ ।
खाने सोडा : खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने ।
जुत्ता : कपडाको जुत्ता लगाउनु बेश हुन्छ । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पल/स्लीपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ ।
सूतीको मोजा: मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ ।

''Exchange Rate for 10 August, 2017''

 

  Foreign Exchange Rates 


 
Rate Request archives...
Exchange Rate for 10 August, 2017

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
101.84
102.44
 European Euro
1
119.54
120.24
 UK Pound Sterling
1
132.30
133.07
 Swiss Franc
1
105.58
106.20
 Australian Dollar
1
80.34
80.81
 Canadian Dollar
1
80.31
80.78
 Singapore Dollar
1
74.72
75.16
 Japanese Yen
10
9.28
9.33
 Chinese Yuan
1
15.25
15.34
 Saudi Arabian Riyal
1
27.15
27.31
 Qatari Riyal
1
27.97
28.13
 Thai Baht
1
3.06
3.08
 UAE Dirham
1
27.73
27.89
 Malaysian Ringgit
1
23.74
23.88
 South Korean Won
100
8.95
9.00
 Swedish Kroner
1
12.43
12.50
 Danish Kroner
1
16.07
16.16
 Hong Kong Dollar
1
13.03
13.11
 Kuwaity Dinar
1
337.21
339.19
 Bahrain Dinar
1
270.01
271.61

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Forex Graph

ForexGraph
More..

''डन्डीफोर हटाउने ७ सामान्य घरेलु उपाय''पुरा जानकारी हेर्नु होला भिडियो सहित ''

डन्डीफोर हटाउने ७ सामान्य घरेलु उपाय

सुन्दर देखिन को नचाहला र । तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ ।
सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

मह

महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।




चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

गोलभेँडा

गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।news24nepaltv

'''Exchange Rate for 06 August, 2017''

 

  Foreign Exchange Rates 


 
Rate Request archives...
Exchange Rate for 06 August, 2017

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
 U.S. Dollar
1
101.60
102.20
 European Euro
1
120.71
121.42
 UK Pound Sterling
1
133.64
134.43
 Swiss Franc
1
104.97
105.59
 Australian Dollar
1
80.96
81.44
 Canadian Dollar
1
80.83
81.30
 Singapore Dollar
1
74.92
75.36
 Japanese Yen
10
9.23
9.28
 Chinese Yuan
1
15.12
15.21
 Saudi Arabian Riyal
1
27.09
27.25
 Qatari Riyal
1
27.91
28.07
 Thai Baht
1
3.06
3.07
 UAE Dirham
1
27.66
27.82
 Malaysian Ringgit
1
23.75
23.89
 South Korean Won
100
9.03
9.08
 Swedish Kroner
1
12.56
12.64
 Danish Kroner
1
16.23
16.32
 Hong Kong Dollar
1
13.00
13.07
 Kuwaity Dinar
1
336.65
338.63
 Bahrain Dinar
1
269.35
270.94

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Forex Graph

ForexGraph
More..
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस