भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
Showing posts with label science. Show all posts
Showing posts with label science. Show all posts
''अस्पतालको लापार्बाहिले दिपेनको मृत्यु,,शब देखेर आमा बाबु यसरि ढले,अधुरै रहे दिपेनका यी सपना >>>>भिडियो सहित''
अस्पतालको लापार्बाहिले दिपेनको मृत्यु,,शब देखेर आमा बाबु यसरि ढले,अधुरै रहे दिपेनका यी सपना >>>>भिडियो सहित
काठमाडौं – उपचारको क्रममा बिहिबार बिहान ७ बजे निधन भएका नेपालकै होचा कलाकार दिपेन शाहको आजै अन्तिम संस्कार गरिएको छ ।
शाहको साँझ ५ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । आर्यघाटमा उनलाई अन्तिम बिदाई दिन केही चिनिएका कलाकार, प्राबिधिक र चलचित्रकर्मी पुगेका थिए ।
पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर शाह अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनका दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको समेत देखिएको छ ।
उनी धादिङमा ३ दिने कार्यक्रममा सहभागी भएर ४ दिन अघि काठमाडौं फर्किएको थिए । शाहका दुई दिदी सर्जुना र सुजता र एक दाजु दिपेश छन्
''यी युवतिले किन सधैं मुख छोड्दै केटाहरुलाई सराप्छिन् ? को हुन् उनी ? हेर्नुहोस् भिडियो''
यी युवतिले किन सधैं मुख छोड्दै केटाहरुलाई सराप्छिन् ? को हुन् उनी ? हेर्नुहोस् भिडियो
शुरुमा उनी सबैलाई हेल्लो भन्छिन् । त्यसपपछि आफू लाईभ आ’को कुरा गर्छिन् । अनि केटाहरुलाई बोका र खसी भन्दै आफ्नो लाईभ भिडियोको विषयवस्तुमा प्रवेश गर्छिन् । यिनले आफ्नोमा नराम्रो कमेन्ट गर्ने अनि भिडियो भाइरल गराइदिनेप्रति निकै आक्रोश पोख्छिन् ।
तिमीहरुको मैले केही खाइ दिएको छैन हेर केटा हो भन्दै आमाचकारी गाली गर्दै पब्लिकमा आफूले मुख छाडेको भन्दै के गर्छस् तिमीहरुले भन्दै गरेर देखाउन च्यालेञ्ज दिएकी छिन् । आफूले कसैको केही नखाएको र नलाएको भन्दै केटाहरुलाई सँगुरको पाठो(विर) र गोरु भनेकी छिन् ।
उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई, खाते, बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने, आफ्नो फेमिलीहरुलाई दोस्नेहरुप्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन् । उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी छिन् ।
नानाथरीको कमेन्ट गर्ने आफैं, दुनियाँ म्यासेज आफैं गर्ने अनि आफुले बोलेको कुराको एक-एक हिसाव गरेर भिडियो भाईरल गराइदिने भन्दै नानाथरी कमेन्ट गरेर भिडियो भाईरल बनाउदैमा आफ्नो भू….केही नझर्ने बताएकी छिन् । उनलाई यति रीस उठेको रै’छ कि छेऊँमा भए नि घाँटी रेटेर सिधै जेल जाने कुरा गरेकी छिन् । वास्तवमा यिनी को हुन् त ? पूरा भिडियो हेर्नुहोस् ।
''यी महिलाको पाठेघरबाट ३३ किलोको 'ठूलो किरा' निकालियो (फोटोफिचर''पुरा जानकारी हेर्नु होला ''
यी महिलाको पाठेघरबाट ३३ किलोको 'ठूलो किरा' निकालियो (फोटोफिचर
डेलीमेल अनलाइनमा प्रकाशित समाचारअनुसार नाम गोप्य राखिएको २४ वर्षीया मेक्सिकन युवतीले आफ्नो तौल दैनिक एक्कासि बढेपछि खान र श्वासप्रश्वासमा कठिनाइ भएको भन्दै अस्पतालमा परीक्षणका लागि गएकी थिइन् ।
चिकित्सकहरुले ‘स्क्यान’ गरी हेर्दा उनको डिम्बासयमा ट्युमर हुर्केको ११ महिना भइसकेको पत्ता लागेको थियो । उनको यो ट्युमर लामो शल्यक्रियामार्फत् सफलतापूर्वक निकालिएको हो ।
मेक्सिको जनरल अस्पतालले उनको पाठेघरको डिम्बासयबाट ठूलो किरा अर्थात् मलकोष झिकेर युवतीको जीवन बचाउन सफल भएको उल्लेख गरेको छ ।
अस्पतालका डा. एरिक ह्यान्सन् भियाना र डा. एवेल जलिफको टोलीले पहिलोपटक यस्तो शल्यक्रियाको सुरुआत गरेका हुन् । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो डिम्बासयमा हुर्केका ट्युमर मानिएको छ ।
६ महिनाअगाडि सम्पन्न यो शल्यक्रियापश्चात् बिरामी सामान्य अवस्थामा आइसकेको अस्पतालले उल्लेख गरेको छ । उक्त शल्यक्रियामार्फत् ती युवती पूर्णरुपमा स्वस्थ्य भएपछि अस्पतालले हालैमात्र योबारेमा सार्वजनिक गरेको हो ।
डा. ह्यान्सन्ले महिलाको पाठेघरमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्युमर भएको बताए । जुन स–साना मलकोषहरुबाट बन्छन् र विस्तारै बढ्दै जान्छ ।
उनले भने–‘हामीले शल्यक्रिया गर्दा ट्युमर ११ महिनाको थियो ।’
उनकाअनुसार ट्युमरको आकार पेटकोभन्दा ९५ प्रतिशत ठूलो थियो । साथै, व्यास आधा मिटर र परिधि १५७ सेमिको थियो । चिकित्सकहरुले यस ‘केस’लाई संसारकै दुलर्भ मानेका छन् ।
सन् १९०२ मा १४५ केजीको ट्युमरलाई बाहिरी शरीरबाट काटेर निकालिएको भएपनि महिलाको पाठेघरमा १२ सेमि आकार र १२ केजी तौलभन्दा ठूलो ट्युमर नहुने विषेशज्ञहरुले बताउँदै आएका थिए ।
तर, डा. ह्यान्सन्ले नकाटीकन सफलतापूर्वक उक्त युवतीको पाठेघरबाट ३३ केजीको ट्युमर निकालेको बताए ।
उनकाअनुसार बिरामीको हातगोडा सुकेको र पेटमात्रै फुकेकोले ट्युमरले उनको फोक्सो र मुटुमासमेत असर गरिसकेको हुँदा श्वासप्रश्वासमा निकै समस्या थियो ।
अस्पतालकाअनुसार शल्यक्रियाको दुई दिनपश्चात उनी अलि–अलि हिँड्नसक्ने भएकी थिइन् । ३३ किलोको ट्युमर निकालेपछि उनलाई हिँड्न असन्तुलन महसुस भएको थियो ।
उनले आफ्नो शरीरको सन्तुलन गुमाएकीले त्यतिखेर ‘चन्द्रमामा हिँडेकोजस्तो अनुभव’ भएको बताएकी थिइन् । उनलाई साधारण मानिसलेजसरी हिँड्न ६ महिना लागेको अस्पतालले बताएको छ ।
चिकित्सकहरुकाअनुसार यो शल्यक्रिया निकै खतरापूर्ण थियो । ट्युमरको २० प्रतिशत भाग निकै संवेदनशील रहेको र केहिगरी ट्युमर फुटेको भए फेरि मलकोषहरु ट्युमरकोरुपमा बढ्न सक्थ्यो ।
चिकित्सकहरुकाअनुसार यो शल्यक्रिया निकै खतरापूर्ण थियो । ट्युमरको २० प्रतिशत भाग निकै संवेदनशील रहेको र केहिगरी ट्युमर फुटेको भए फेरि मलकोषहरु ट्युमरकोरुपमा बढ्न सक्थ्यो ।
त्यस्तै, ट्युमरको छाला जम्मा एक मिमिकोमात्रै भएकोले सानो त्रुटिले पनि ट्युमर फुट्न सक्थ्यो ।
डा. ह्यान्सन्ले ट्युमर निकालेपछि पेटका धेरै भाग खाली भएकोले ‘स्ट्रेचिङ’को समस्या भएपनि लगातार उपचार र मास ‘स्ट्रेचिङ’का कारण अहिले पेट ‘नर्मल’ रहेको बताए ।
अहिले उनी मेक्सिकोको ग्रामीण क्षेत्रमा बस्छिन् । सहर आउँदा प्रत्येकपटक अस्पताल पुग्छिन् र सबै डाक्टरलाई धन्यवाद भन्छिन् । -एजेन्सी
अहिले उनी मेक्सिकोको ग्रामीण क्षेत्रमा बस्छिन् । सहर आउँदा प्रत्येकपटक अस्पताल पुग्छिन् र सबै डाक्टरलाई धन्यवाद भन्छिन् । -एजेन्सी
''बेला–बेला टाउको दुखिरहनेले अपनाउन पर्ने लाभदायक यी ८ उपाय'' पुरा जानकारी हेर्नु होला ''
बेला–बेला टाउको दुखिरहनेले अपनाउन पर्ने लाभदायक यी ८ उपाय
२०७४ भदौ १४ विहिवार
हामीमध्ये धेरैलाई आधा टाउको दुख्ने,नाक वरीपरी वा निधार कर्करी खाने कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो समस्या भईरहेको हुन्छ यी लक्षणहरु माइग्रेनका हुन सक्छन् ।
माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।
१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३ कोक, बियर, रक्सी, वाइन ९बन्द बोतल पेय पदार्थ ०को सेवन नगर्ने ।
४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
७ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
८ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।
''के तपाई डिप्रेसनको समस्या छ ? अब गुगलले गर्नेछ तपाइको मद्दत'''पुरा जानकारी हेर्नु होला ''
के तपाई डिप्रेसनको समस्या छ ? अब गुगलले गर्नेछ तपाइको मद्दत
एजेन्सी । के तपाइमा डिप्रेशनको समस्या छ ? नआत्तिनुहोस । डिप्रेसनको समस्या पत्ता लगाउन अब गुगलले तपाईलाई मदत गर्नेछ । वेव सर्च इन्जिन गुगलले चाँडै यो सेवा सुरु गर्दैछ ।
गुगलले डिप्रेशनका बारेमा सर्च गर्नेलाई केही प्रश्न सोध्नेछ । त्यो प्रश्नको उत्तरका आधारमा गुगलले तपाई डिप्रेशनको शिकार हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्ता लगाउन कोसिस गर्ने जानकारी दिएको छ ।
गुगलमा गएर डिप्रेशन सर्च गर्नेलाई प्रयोगकर्तालाई अटोमेटिक रुपमा एउटा लिंक देखिने छ । त्यो लिंकमा पत्ता लगाउनुहोस् तपाईलाई डिप्रेशन छ कि छैन भन्ने प्रश्न आउने छ । त्यो लिंकमा क्लिक गरेर सोधिएका प्रश्नको जवाफ दिएपछि गुगलले त्यसबारे आफ्नो अनुमान देखाउने बताइएको छ ।
यो सेवाका लागि गुगलले अमेरिकाको नेसनल एलाइन्स अन मेन्टल ईलनेस (नामी) सँग साझेदारी गरेको छ । प्रोजेक्टको सुरुवातमा अमेरिकामा रही गुगल प्रयोग गर्ने प्रयोगकर्ताले यो सेवा पाउने छन् । यसलाई पेसेन्ट हेल्थ क्वेश्चनार भनिएको छ । यसमा ९ वटा प्रश्न हुनेछन् । जसलाई संक्षेपमा पीएचक्यू नाम दिइएको छ ।
गुगलसँग साझेदारी गरिरहेको संस्था नामीका अनुसार यो संयन्त्रले केही हदसम्म मात्र मदत गर्नेछ । तर, डिप्रेशन भएको कुरा पुष्टि गर्न भने पीएचक्यू मात्रको प्रयोग पर्याप्त नहुने बताइएको छ ।
तपाईलाई के अक्सर कुनै काम गर्न कम रुची हुन्छ वा पत्रिका पढ्न वा टिभि हेर्दा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ? भन्ने जस्ता प्रश्न त्यसमा सोधिने बताइएको छ ।
अध्ययनबाट पत्ता लागेको छ कि यो क्लिनिकल डिप्रेशनको पत्ता लगाउने छोटो र विश्वसनीय तरिका हो । नामीले एक ब्लगमा यो प्रविधिको जानकारी गराएको हो । उक्त ब्लगमा नामीले भनेको छ यसलाई डाक्टरको विकल्पको रुपमा हेरिनु हुँदैन । यो मानिसलाई सहयोग गर्ने एक माध्यम मात्र हो ।
तपाईमा डिप्रेशन छ कि छैन पत्ता लगाउनुहोस भन्ने लिंकमा क्लिक गरेर तपाईले आफ्नो डिप्रेसनको जाँच गर्न सकिने बताइएको छ । पीएचक्यूमा आएको नतिजापछि तपाईमा यदि डिप्रेसनको शङ्का लाग्यो भने तपाई आफ्नो नजिकको स्वास्थ््य केन्द्र वा डाक्टरसँग गएर सल्ला लिन सक्नुहुनेछ ।
गुगलले ल्याउन लागेको यो सेवाको केही विज्ञहरुले भने आलोचना गरेका छन् । साइकोथेरापिस्ट डाक्टर एरान बैलिकले यो बेकारको कुरा भएको बताएका छन् । गुगलले देखाउने नतिजा पहिले नै आइसक्ने भएका कारण त्यसलाई चेक गरेर कुनै पनि व्यक्तिले आफूमा डिप्रेसन भए नभएको पत्ता लगाउन नसक्ने उनको भनाई छ । द साइकोडायनामिक्स आफ सोशल नेटवर्किंगका लेखक डाक्टर एरॉनले गुगलले कुनै बिरामीलाई छोटो जाँचको आधारमा सही जानकारी दिन नसक्ने बताएका छन ।
''इन्टरनेट स्पिडमा नेपाल भारतभन्दा अगाडि''पुरा जानकारी हेर्नु होला
इन्टरनेट स्पिडमा नेपाल भारतभन्दा अगाडि
एजेन्सी । अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेटको स्पिड जाँच गर्ने एजेन्सी ओक्लाका अनुसार विश्वमा सबैभन्दा उच्च गतिको मोबाइल इन्टरनेट सेवा भएको मुलुक नर्वे हो ।
पछिल्लो १३ महिनामा नर्वेले मोबाइल इन्टरनेटको क्षेत्रमा अद्वितीय फड्को मार्दै शीर्षस्थानमा पुगेको हो । यसबीचमा नर्वेले मोबाइल इन्टरनेट स्पिडमा आफ्नो अवस्था ११ स्थान माथि पु¥याउन सफल भएको छ ।
पछिल्लो १३ महिनामा नर्वेले मोबाइल इन्टरनेटको क्षेत्रमा अद्वितीय फड्को मार्दै शीर्षस्थानमा पुगेको हो । यसबीचमा नर्वेले मोबाइल इन्टरनेट स्पिडमा आफ्नो अवस्था ११ स्थान माथि पु¥याउन सफल भएको छ ।
ओक्लाले इन्टरनेट स्पिड मापन गर्नका लागि स्पिडटेस्ट डट नेट नामक एप तयार गरेको छ । जसको सहयोगमा प्रयोगकर्ताले स्मार्टफोनमै जुनसुकै बेला आफ्नो इन्टरनेटको स्पिड जाँच गर्न सक्छन् । स्पिडटेस्ट डट नेटको आँकडाअनुसार नर्वेको मोबाइल फोनमा चल्ने इन्टरनेटको स्पिडमा पछिल्लो एक वर्षमा ६९ प्रतिशतले तीव्रता आएको छ । अहिले त्यहाँको इन्टरनेटको स्पिड ५२.६ मेगाबाइट प्रतिसेकेन्ड छ ।
नर्वेको दूरसञ्चार सेवा प्रदायक टेलिनरले गत सेप्टेम्बरमा व्यक्तिगत स्तरमा प्रयोग हुने इन्टरनेटको स्पिड बढाइदिएको थियो । नर्वेमा टेलिनरसहित कुल तीन वटा दूरसञ्चार एजेन्सी छन् । जसले आफ्नो मोबाइल नेटवर्क स्थापित गरेका छन् ।
हालैका वर्षहरुमा अन्य दुई कम्पनी टेलिया र आइस डट नेटले पनि आफ्नो फोरजी नेटवर्क सुदृढ पार्नका लागि धेरै लगानी गरेका छन् । विश्वमा सबैभन्दा तीव्र गतिको मोबाइल इन्टरनेट सेवाको हिसाबले नेदरल्यान्ड दोस्रो र हंगेरी तेस्रो स्थानमा छ । त्यस्तै चौथोमा सिंगापुर र पाँचौंमा माल्टा छन् । अस्ट्रेलिया, युएइ, दक्षिण कोरिया, बेल्जियम र आइसल्यान्ड क्रमशः दसौँ स्थानमा छन् ।
चीन पन्ध्रौँ, अस्ट्रिया अठारौँ, बेलायत चालीसौँ, अमेरिका ४६ औँ र जापान ५५ औँ स्थानमा छन् । त्यस्तै, पाकिस्तान ९८ औँ, श्रीलंका १०२ औँ स्थानमा छन् ।
चीन पन्ध्रौँ, अस्ट्रिया अठारौँ, बेलायत चालीसौँ, अमेरिका ४६ औँ र जापान ५५ औँ स्थानमा छन् । त्यस्तै, पाकिस्तान ९८ औँ, श्रीलंका १०२ औँ स्थानमा छन् ।
भारत भन्दा नेपाल अगाडि
विश्वमा मोबाइल इन्टरनेटको स्पिडमा भारतभन्दा नेपाल एक स्थान अगाडि देखिएको छ । स्पिडटेस्ट ग्लोबल इन्डेक्स अनुसार नेपाल १११ औँ स्थानमा छ भने भारत ११२ औँ स्थानमा छ । ओक्लाको रिपोर्टमा नेपालको मोबाइल इन्टरनेटको स्पीड ८.३२ बाइट प्रतिसेकेण्ड र भारतको ८.१८ प्रतिसेकेण्ड रहेको देखाएको छ । दक्षिण एसियाली देशहरुमध्ये अफगानिस्तान ११९ र बाङ्लादेश १२० औँ स्थानमा छन् ।

''पृथ्वीमा छैटौं महाविनाश सुरुभएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह''
पृथ्वीमा छैटौं महाविनाश सुरुभएको वैज्ञानिकको चेतावनी, सतर्कता अपनाउन आग्रह
लगभग साढे ४ अर्ब वर्षदेखि अस्तित्वमा रहेको यो पृथ्वी अहिलेसम्म ५ पटक यस्तो भइसकेको छ कि, सबैभन्दा बढी फैलिएको प्रजाती पूर्णरुपमा लोप भएका छन् ।
पाँचौ घटनामा डायनोसर लोप भएको थियो । वैज्ञानिकहरुका अनुसार अब पृथ्वी छैटौं महाविनाशको श्रंखलामा पुगिसकेको छ ।
अमेरिकाको नेशनल एकेडेमी अफ साइन्सको एक नयाँ अनुसन्धानमा यो खुलासा भएको छ कि पृथ्वीमा चरादेखि जिराफसम्म हजारौंको संख्यामा जीवहरुको प्रजाति लोप हुँदै छ ।
वैज्ञानिकले जनावरको घट्दो संख्यालाई ‘विश्वव्यापी महामारी’ भनेका छन् । र यसलाई पृथ्वीमा छैटौं महाविनाशको हिस्सा पनि भनिएको छ ।
पहिलेका ५ महाविनाशलाई प्राकृतिक घटना मानिन्छ । तर अबको छैटौं महाविनाशको कारण भने ठूलो संख्यामा जनावरहरुको भौगोलिक हिस्सामा मानवीय कब्जा बढ्नुलाई मानिएको छ ।
मेक्सिको सिटीको विश्वविद्यालयका रिसर्चर गेरार्दो सेबायोशको भनाइ छ कि यो खोज हालका लागि शैक्षिक रिसर्च पेपरका लागि गरिएको हो । अहिले नै यसका बारेमा केही भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।
अनुसन्धनका अनुसार जमिनमा रहने सबै स्तनधारी, उभयचर, सरिसृपको ३० प्रतिशत हिस्सा लोप भइसकेको वैज्ञानिकहरुको दावी छ ।
विश्वको धेरै ठाउँमा स्तनधारी जनावरको बासस्थान घट्दै गएका कारण उनीहरुको संख्यामा ७० प्रतिशतसम्म कमी आएको छ । जस्तै विश्वभर चितुवाको संख्या मात्र ७ हजारमा सीमित भएको छ ।
यस्तै अफ्रिकी बाधको संख्या साल १९९३ देखि अहिलेसम्म ४३ प्रतिशले घटेको वैज्ञानिकको भनाइ छ । वैज्ञानिकहरुका अनुसार गएका १०० वर्षमा २०० भन्दा बढी प्रकारका जीवहरु लोप भइसकेका छन् ।
'''Exchange Rate for 06 August, 2017''

Foreign Exchange Rates |
||
Rate Request | archives... | |
Exchange Rate for 06 August, 2017 | ||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Forex Graph Sample Tooltip |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
More.. |
''चाहेको ठाउँमा तात्ने अचम्मको रोबोट, यसले अब मान्छेले चाहेको ‘सम्पूर्ण यौन आनन्द’ दिने ''
चाहेको ठाउँमा तात्ने अचम्मको रोबोट, यसले अब मान्छेले चाहेको ‘सम्पूर्ण यौन आनन्द’ दिने
नेपालमा सेक्स डलको प्रयोग बाहिर आउने विषय भएन किनको हाम्रो समाज ‘लुकेको समाज’ हो । पश्चिमा समाजमा भने मान्छेहरू हामीभन्दा अल्लि खुलस्त छन् उनीहरू मान्छेसँगको संगतभन्दा बढी काल्पनिक संसारमा बढी रमाउँछन् । सम्भवतः सोही कारणले उनीहरूकोमा पुरुष र महिलाहरूका लागि सेक्स खेलौना र रोबोट सेक्स पार्टनर पनि बनिसकेका छन् ।
पछिल्लो पटक दिइएको जानकारी अनुसार अब सेक्स रोबोटमा पनि चाहिएको स्थानमा तातोपना मिल्ने गरी बनाउन लागिएको बताइएको छ । अब सेक्स रोबर्टहरूले पनि मान्छेले जत्तिकै यौनआनन्द दिने सम्भावना बढ्दै गएको छ । यसो हुन गएमा सम्भवतः अर्को मानवदेखि वाक्कदिक्क तर यौन जीवन वर्वाद भएकाहरूको जीवनमा नयाँ बहार आउने देखिन्छ ।
‘रोबर्ट फर्म, रियलडल’ का मालिक म्याट म्याक मुलनका अनुसार यस्ता रोबर्टहरूका कारण ‘सम्बन्ध झनै बलियो’ हुनेछ । रोबटका खास खास ठाउँ, जहाँ यौनजनित क्रियाकलाप हुन्छन् , त्यहाँ तातो दिइने तयारी त छ तर यही नै प्रविधि अपनाउने भन्ने विषयमा भने तय भइसकेको छैन । जे होस्, एक दुई वर्षमै यस्तो रोबर्ट आउनेछ, जोसँग यौनसम्पर्क गर्दा रोबटको पनि शरीर मान्छेको जस्तै भनेको ठाउँमा तात्नेछ ।

''वास्तु शास्त्र भन्छ- घरमा यी ६ वस्तु राख्नुस् धनको अभाव हुँदैन''
वास्तु शास्त्र भन्छ- घरमा यी ६ वस्तु राख्नुस् धनको अभाव हुँदैन
अधिकाँश परिवारमा कमाइ भएपनि घरमा धनको अभाव रहन्छ । घरमा पैसाको अभावले तनाव पैदा गर्छ । कतिपय ब्यक्तिलाई अत्याधिक मेहनत गर्दा पनि पैसा हात लाग्दैन । यस्तो वास्तु दोषका कारण हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु शास्त्रका अनुसार घरमा केही बस्तुलाई राख्दा धनको अभाव हुँदैन ।
घरमा राख्नुस् यी ६ कुरा धनको अभाव हुँदैनः
१- माटोको घडा
घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।ghada-
२- घरको दक्षिण- पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।
३- घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।hanuman2
४- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।
५- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन
६- वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।

Subscribe to:
Posts (Atom)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस