भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''मनहरा खोलामा डुबेर तीन जना बालिकाको मृत्यु ''

मनहरा खोलामा डुबेर तीन जना बालिकाको मृत्यु
कैलाली, बैशाख ३ । कैलालीको अत्तरिया नगरपालिका वडा नम्बर १३ मा रहेको मनहरा खोलामा डुबेर तीन जना बालिकाहरुको मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अत्तरिया नगरपालिका वडा नम्बर १३ की १२ वर्षिया करिश्मा गिरी, धनगढी नगरपालिका वडा नम्बर १ की १२ वर्षिया अस्मिता नाथ र ९ वर्षिया अनिसा नाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक कुलदीप चन्दले जानकारी दिए ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस