भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''आमाका लागि गाइएका ७ गीत'''पुरा भिडियो सहित

आमाका लागि गाइएका ७ गीत काठमाडौ, वैशाख ५ - आज आमाको मुख हेर्ने दिन । हरेक बर्ष बैशाख कृष्णपक्षको औंसीलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । आजको दिनमा सन्तानले आफ्नो आमालाई गच्छे अनुसार उपहार दिने र उनको आवश्यकता पूर्ति गर्ने गर्छन् । आमासँग भेट गर्न सम्भव भएकाहरुले यो दिन आमालाई भेटेर उपहारको रुपमा फलफूल, मिठाई, कपडा दिने गर्छन् । आमाबाट टाढा रहेकाहरुले पनि आजको दिन फोन वा अन्य कुनै प्रविधिमार्फत आमालाई सम्भिmने गरेका छन् । यहाँ आमाबारे लेखिएका केही गीतहरु राखिएका छन् । जसमा आमाको महत्व र महिमा वर्णन छन् । जति जन्म लिनु परे नि तिम्रो काखमा आउनेछु
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस