भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''शान्तिका लागि बालुवामा पुरिएर शरीरमा बत्ति भाले ''

शान्तिका लागि बालुवामा पुरिएर शरीरमा बत्ति (फोटो)

काठमाडौ, जेष्ठ १७ - वैशाख १२ को महाभूकम्प र यसपछिका परकम्पहरुका कारण देशमा विनाश आएपछि अहिले धेरै ठाउँमा क्षमापूजाहरु भएका समाचार आइरहेका छन् । नेपाली सेनाले समेत आफ्नो मूख्यालय तथा ब्यारेकहरुमा यस्तो पूजा लगाएको थियो । पशुपति लगायतका धार्मिक स्थल र मठ मन्दिरमा पनि स्वस्ती शान्ति तथा पूजाहरु भइरहेका छन् ।

शनिबार भक्तपुरको इनाचोमा सामूहिक क्षमापूजा गरियो भने काठमाडौंको कालमोचन घाटमा त एकजनाले वालुवामा पुरिएर आफ्नो शरीरमाथि बत्ति बाले ।

तस्विरहरु : लक्ष्मीप्रसाद ङाखुसी, संजोग मानन्धर, हेमन्त श्रेष्ठ/कान्तिपुर



भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस