भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''आमा सँग सम्वन्ध बनाएको भन्दै १५ बर्षिय छोराद्धारा आमाका प्रेमीको हत्या''

आमा सँग सम्वन्ध बनाएको भन्दै १५ बर्षिय छोराद्धारा आमाका प्रेमीको हत्या
जेठ ३०,भारतको गुजरात शहरमा प्रहरीले १५ बर्षिय किशोरलाई हत्याको अभियोगमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त किशोरले आफ्नी आमाको प्रेमीका ४० बर्षिय पुरुषको धारीलो चक्कु प्रयोग गरि हत्या गरेका हुन् ।
दिनेश जाधव नाम गरेका मृतक सँग आफ्नी आमाको अवैध सम्वन्ध बसेकोले हत्या गरेको उनले स्विकार गरेका छन् । आफ्नो पतिको केहि समय अघि मृत्यु भएपछि महिला जाधव सँग नजिक भएकि हुन् ।
उनीहरुको सम्वन्ध थाहा पाएका छोराले आमा र जाधवलाई त्यसो नगर्न आग्रह गर्दा पनि नमानेपछि मौका हेरी उनले जाधवको हत्या गरेका हुन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस