भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''बुटवलको एक होटलमा सेक्स गर्दा गर्दै ७ जोडी पक्राउ''

बुटवलको एक होटलमा सेक्स गर्दा गर्दै ७ जोडी पक्राउ

 वडा प्रहरी कार्यालय बुटवलले इटाभट्टीस्थित बसपार्क पछाडिको धौलागिरी होटलमा यौन व्यवसाय गराउँदै आएको भन्दै सञ्चालकसहित ७ जनालाई पक्राउ गरेको छ ।
बुधबार प्रहरीले होटलमा छापा मारेको थियो ।

प्रहरीले होटल सञ्चालक इमबहादुर विक सहित ७ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी केदारनाथ पन्तले होटलको कोठाबाट एक जोडी सहित ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा सञ्चालक विक उनकी श्रीमती -नाम परिवर्तन) दुर्गा, केहीहरु (नाम परिर्वतन) बनिता श्रेष्ठ, सीता केसी, पुजा सापकोटा, हिराश्री थापा र गीता परियारलाई पक्राउ गरेको हो ।

होटलबाट प्रहरीले करिव तीन सय कण्डम समेत भेटिएको छ । विकलाई बारम्बार सम्झाउँदा पनि अनैतिक कार्य गराउन नछाडेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले विकले होटलको नाममा यौन धन्दा गराए पनि उनलाई होटल व्यवसायी संघले निष्काशन गरेको बताए ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस