भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''आठ महिनाको गर्भपतन गराउने महिला पक्राउ ''

आठ महिनाको गर्भपतन गराउने महिला पक्राउ

सप्तरी, भदौ २७ । आठ महिनाको गर्भपतन गरी गाड्ने पिप्रहा पश्चिम–२ बस्ने २४ वर्षीया रोमा विकलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमान वैदेशिक रोजगारका लागि विदेश गएको अवस्थामा गर्भवती भएकी उनले आठ महिनाको गर्भपतन गराएकी हुन् । शनिबार गर्भपतन गरी आफ्नै घरपछाडी गाडेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस