भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''कण्डम प्रयोग गर्नु हुन्छ ? जानी राख्नुहोस् यसको बेफाइदा हरू यस्तो छ ''

कण्डम प्रयोग गर्नु हुन्छ ? जानी राख्नुहोस् यसको बेफाइदा हरू यस्तो छ

कन्डमको प्रयोगका बारेमा प्रायः सबैले जानेकै छन् तर यसको दूरगामी असरका बारेमा कमैलाई मात्र जानकारी छ । वास्तवमा कन्डमको प्रयोग सही तरिकाले गरिएन भने मानिसको यौन जीवन मात्रै नभई सरुवा रोगको शिकार पनि हुनु पर्छ भन्ने कुरा समयमै ख्याल राख्नु पर्छ ।

लगातार वा हप्तामा दुई पटक वा सो भन्दा बढी मात्रामा कण्डमको प्रयोग गरेमा योनी भित्रको झिल्लीको सम्वेदनशीलता घट्दै जान्छन् जसका कारण महिलाको योनिबाट स्खलित हुने प्राकृतिक तरल पदार्थ स्खलन हुन् बिस्तारै बन्द हुने गर्दछ ।

कन्डमको अधिक प्रयोगले योनीमा सुखापन आउँछ र यौनसम्बन्ध राख्दा महिलालाई पीडा तथा एलर्जी हुन्छ । लेक्ट्स नामक रसायनबाट बनेको कण्डमको प्रयोगले योनीमा अम्लीय वतावरणमा उथल पुथल आउँछ र महिलनको यौनिक क्रियाकलापमा रुचि घटदै जान्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस