महिलाहरुले
औषतमा ५.८ इन्च वा १४.९ सेमी लामो लिंग भएका पुरुषसँगको सम्भोगमा बढि चरम
आनन्द प्राप्त गरेको बताएका थिए । अध्ययनले के समेत तथ्यको खुलासा गरेको छ
भने लिंग जति लामो भयो महिलाहरुमा बढि चरम आनन्द प्राप्त हुन्छ । औषत भन्दा
छोटो लिंगले चरम आनन्द प्राप्तिमा बाधा पूराउँछ । अर्थात् छोटो लिंग हुने
पुरुषबाट चरम आनन्द पाउन महिलालाई कठीन हुन्छ ।
सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ ।
सेक्सुअल मेडिसिन जर्नलमा छापिएको समाचारमा शोधकर्ता ब्रोडीले भनेका छन् लामो लिंगका कारण सेक्सका बेला महिलाहरुको योनीको सबैजसो भित्री भागमा घर्षण हुन पाउँछ जसका कारण यौन आनन्दमा वृद्धि हुन जान्छ ।