भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''स्तन क्यान्सर भएको कसरी थाहा पाउने पुरा जानकारी हेर्नु होला भिडियो सहित

स्तन क्यान्सर भएको कसरी थाहा पाउने

स्तनमा कडा गिर्खा फेला परे ।

लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।

महिनावारीमा धेरै रगत बगे ।
लामो समयसम्म घाँटी दुखे ।
मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।
पेटमा लामो समयसम्म गडबडी भए ।
अनपेक्षित रूपमा तौल घटे ।
लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।



भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस