मेवाका अत्यन्तै रहस्यात्मक फाइदाहरू
मानिसहरु
स्वस्थ रहन उसको आहारले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । कुनै
खानेकुराले मानिसको स्वास्थमा नकारात्मक असर पुर्याउँछ भने कुनै
खानेकुराले फाइदा । यस्तै एउटा गुणकारी फल छ, मेवा । मेवा, पृथ्वीले
मानिसको शरिरलाई दिएको एउटा अनुपम उपहार हो । आफ्नो दैनिक आहारामा छुटाउँनै
नहुने मेवाको विशेषताहरु यहाँ उल्लेख गरिएका छन् :
- थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सक्नुहुन्छ ।
- टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ ।
- यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ ।
- मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।
- यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगविषहरुबाट छुटकारा दिन्छ ।
- कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
