भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''यौनसम्पर्क गर्दा पार्टनरलाई यसरी दिन सकिन्छ चरम सन्तुष्टि भिडियो सहित

यौनसम्पर्क गर्दा पार्टनरलाई यसरी दिन सकिन्छ चरम सन्तुष्टि

यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहेकाहरुका लागि नयाँ उपायहरु सार्वजनिक भएका छन् । अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् । त्यसको लागि धैर्यता र यौनसाथिबीच उचित तालमेल हुनु जरुरी छ । पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ ।

कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो । यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ ।

तर, गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्व दिने बानी गरे दुबैले पूर्ण सन्तुष्टि पाउनसक्छन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस