भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''बलात्कारपछि महिलालाई जिउँदै जलाइयो''

बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

याँ दिल्ली, मंसिर १८ । भारतको छत्तीसगढमा एक महिलालाई बलात्कारपछि जिउँदै जलाइएको छ । छत्तीसगढको भिलाईमा मिठाई पसलमा कार्यरत महिलालाई बलात्कारपछि जलाईएको हो ।

रातको समयमा कामका लागि कसैको फोन आएपछि घरबाट बाहिरिएकी महिलाको बलात्कारपछि हत्या गरिएको सुरक्षाकर्मीले जनाएका छन् ।

बलात्कारपछि जिउँदै जलाईएकी महिलालाई छत्तीसगढको तीन थाना क्षेत्रमा अचेत अवस्थामा फेला पारिएको थियो । (एजेन्सी)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस