भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''यौन सम्पर्क यसरी बन्न सक्छ अभिसाप''पुरा जानकारी हेर्नु होला भिडियो सहित ''


यौन सम्पर्क यसरी बन्न सक्छ अभिसाप
एजेन्सी– वैवाहिक जीवनमा जब यौन सम्पर्कको कुरा आउँछ तब त्यसलाई जीवनको सुःखसँग जोडेर हेरिन्छ । तर, एक नयाँ अध्ययनका अनुसार अत्याधिक यौन सम्पर्कले तपाईंको जीवनलाई निराश बनाइदिन्छ ।

कार्गेनी मेलन विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार एक हदसम्म गरेको यौन सम्पर्कले नै तपाईंको जीवनमा रोमान्स पैदा गर्छ । तर, यो आवश्यकता भन्दा बढी हुन थाल्यो भने यसले जीवनमा नैराश्यता पैदा गर्छ ।

सो विश्वविद्यालयका अनुसन्धानकर्ताको यो अध्ययन यौन सम्पर्क र खुसीयाली जीवनबीच सकारात्मक सम्बनधमा आधारित थियो । यो अध्ययनपछि दावी गरिएको छ कि धेरै पटक या पटक पटक योन सम्पर्क राख्नाले श्रीमान श्रीमतीबीच तनाव उत्पन्न हुन्छ ।

अनुसन्धानकर्ताले ६० जोडिको पछिल्लो ९० दिनको जीवनमा आधारित रहेर गरिउको अनुसन्धानमा पुरुष र महिलामा सो कुरा पाइएको थियो ।

भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस