सेक्सअघि के-के खानु हुँदैन ? पुरा जानकारी हेर्नु होला भिडियो सहित
रातो मासु धेरैको रोजाई भए पनि यसले यौन जीवनलाई असर पार्छ । रातो मासु
खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य
हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुदैन ।
सेक्स अघि
लसुन खानु हुदैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि
फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।
पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु
हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन
उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानिदैन
।
पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ ।
पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन
पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द
प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।
चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस