भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''12 and 24 workers took janakae body aircraft for Kabul kathamadaainka udyae''

12 and 24 workers took janakae body aircraft for Kabul kathamadaainka udyae
June 8, 2073- terrorist attack in Kabul, Afghanistan on Monday killed 12 Nepalese national flag with 24 workers in Kabul, Kathmandu Nepal Airlines charter plane for plane.
3 o'clock in the morning and a half planes flew to Kabul for the Kabul incident, the body of the slain and 24 workers with information to come, Bharat Poudel said Foreign Ministry spokesman.
At about 3 pm, according to their aircraft is landing in Kathmandu.


१२ जनाकाे शव र २४ जना कामदार लिएर काबुलबाट काठमाडाैंका लागि विमान उड्याे
असार ८, २०७३- सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीसहित २४ जना कामदारलाई लिएर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान काबुलबाट काठमाडौंका लागि उडेको छ ।
बिहान साढे ३ बजे काबुलको लागि उडेको एयरबसले काबुल घटनामा मारिएकाको शव र २४ जना कामदारलाई लिएर आउन लागेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।
उनको अनुसार विमान करिब ३ बजे तिर काठमाडौंमा अवतरण गर्ने छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस