हराएका वा चोरी भएका मोबाइल अब यसरी सजिलै भेटिन्छ, सावधान ! (भिडियो रिपोर्ट
भुवन भट्ट/सुयेश मानन्धर (इमेज)काठमाडौं, असार २ । मोबाइल फोनमा हुने आइएमइआइ नम्बरका कारण हराएको वा चोरी भएको मोबाइल कहाँ प्रयोग भएको छ भन्ने कुरा पत्ता लगाउन सजिलो भएको छ ।मोबाइल ‘ट्रयाकिङ’ गरेर कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिने भएकोले हराएका वा चोरी भएका मोबाइल अब सजिलै भेटिन थालेका छन् ।मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर मोबाइलको सुरक्षाका लागि बरदान नै हो ।यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न सकिने प्रहरीको विश्वास छ ।हराएको वा चोरिएको मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले मोबाइल जसले भेटेपनि आफूले नराखी प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।मोबाइल चोरीको घटनामा कानुनअनुसार नै चारीको मुद्दा चलाइने तर मोबाइल भेट्टाएर राख्नेहरुलाई बोलाएर सोधपुछ गर्ने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस
''हराएका वा चोरी भएका मोबाइल अब यसरी सजिलै भेटिन्छ, सावधान ! (भिडियो रिपोर्ट '''