सेक्स गर्दा होस पुर्याउनुस् नत्र यसरी पछुताउनु पर्ला
नयाँ दिल्ली । सेक्सका सम्बन्धमा विश्वभरबाट नै अनेक समाचाहरु बाहिर आइरहेका हुन्छन् ।यौनका विषयमा समाज विस्तारै खुल्ला हुँदै जाँदा यसका रोचक तथा आश्चर्यजनक सूचनाहरुले पनि क्रमश स्थान पाउँदै जान थालेका छन् ।सेक्सलाई मनोरञ्जनका रुपमा मात्र अपनाउने र विभिन्न पोर्टलहरुमा राखिएका भिडियोहरु हेरेर त्यसै अनुसार आफूलाई परिवर्तन गर्ने संस्कार बढ्दै जाँदा सेक्सले निकै डरलाग्दा घटनाहरु निम्त्याउन थालेको छ ।
सुन्दै डरलाग्दो र अप्त्यारिलो घटना छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा भएको छ ।भारतका एक युवकले आक्रामक भई तीब्र गतिमा यौन सम्पर्क गरिरहेका बेला लिंग नै भाँचिएको समाचार प्राप्त भएको छ ।दिल्लीका ती युवकले यौनसम्पर्क गरिरहेकै बेला लिंग वीचभागबाट भाँचिएर खप्टिएजस्तै अवस्थामा पुगेको भारतको अल इन्डिया इन्स्ट्च्यिुट अफ मेडिकल साइन्सको जर्नलमा उल्लेख गरिएको छ उक्त घटनालाई चिकित्सकहरुले खतरनाक फ्याक्च्रको संज्ञा दिएका छन् ।
उक्त जर्नलमा जनाइए अनुसार ती युवकले भनेका छन्' यौनसम्पर्क गरिरहेका बेला तलतिरबाट कडक्क गरेको आवाज आयो र बेस्सरी दुख्न थाल्यो ।' 'यसो हेरेको त मेरो लिंग भाँचिएर फोल्ड जस्तै भएको रहेछ ।'यो घटना लगत्तै ती युवालाई अस्पताल पुर्याइएको थियो । 'अस्पताल पुग्दासम्म उनको लिंग मसिनो र कालो भइसकेको थियो 'जर्नलमा उल्लेख गरिएको छ ।उनको अवस्थालाई मेडिकल साइन्सले 'एगप्लान्ड डिफर्मिटी' भनेको छ । जर्नलमा उल्लेख भए अनुसार भाँचिएकाे स्थान जोड्ने काम समेत भइसकेको छ ।खासगरी महिला माथि र पुरुष तल भएर यौनसम्पर्क गर्दा होस पुर्याइएन भने यस्तो घटना हुनसक्ने विज्ञहरुले औल्याएका छन् ।