भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'''लिचि खाऔ स्मरणशक्ति बढौ ''

लिचि खाऔ स्मरणशक्ति बढौ
हिजोआज लिचिको मौसम आएको छ । दक्षिणी चिनमा उत्पति भएको मानिने लिचीको सबैभन्दा बढी उत्पादन पनि चिनमै हुन्छ । यसको वैज्ञानिक नाम लिची चाहने हो । संस्कृतमा यसलाई क्षुद्रयनस भनिन्छ । लिची ७५ प्रकारका हुन्छन् । तीमध्ये २० प्रकारका खानयोग्य मानिन्छन् ।
यो खनिजतत्वले भरिपूर्ण र कार्बोहाइड्रेड भएको पोषिलो फल हो । यसमा फलाम, क्याल्सियम, फसफोेरस, भिटामिन सी प्रसस्त पाइन्छ । कलेजो र कमलपित्त जस्ता रोगीका लागि यो लाभदायक मानिन्छ । यसले पाचनरस उत्पादन गर्छ र पाचन प्रणालीका विकारलाई ठिक गर्छ । लिची सेवनले भोक बढाउँछ, दिमागीय कमजोरी हटाउँछ, स्मरण शक्ति वृद्धि गर्छ । मुटुको धड्कन बढेकालाई पनि यसले फाइदा पु¥याउँछ । पोलेको ठाउँमा लिचीको रस लगाउँदा निको हुन्छ । यो विर्यवर्धक पनि हुन्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस