भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''कति समयसम्म सेक्स गर्ने ? जसले पूर्ण सन्तुष्टि दिनसक्छ भिडियो सहित हेर्नु होला

कति समयसम्म सेक्स गर्ने ? जसले पूर्ण सन्तुष्टि दिनसक्छ
भर्खरै कैयौ महिलाहरुसँग यसबारेमा गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा भएको छ । सर्वेक्षणमा महिलाहरुलाई सोधियो कि उनीहरु सेक्समा कति समय विताउँछन् । यो प्रश्नमा अधिकांश महिलाहरुले ५ देखि ९ मिनेटसम्म फोरप्ले विधिमा सेक्स गर्ने गरेको बताए र पुरै सेक्स गर्न १० देखि १४ मिनेट लाग्ने गरेको बताए ।यता एक रिसर्चले महिलाहरुका लागि सेक्सुअल इन्टीमेसी करिब १०६ मिनेट अर्थात झण्डै डेढ घण्टा समय विताउनु सामान्य कुरा हो । जसमा बढी समय फोरप्ले विधिमा गर्दाखेरी लाग्छ । तर, सबैले १०६ मिनटसम्म सेक्स गर्न सम्भव छैन् ।यद्यपी विशेषज्ञहरु भन्छन्- जति लामो समयसम्म सेक्स गर्नुहुन्छ त्यति नै राम्रो । यसका लागि आफ्नो पार्टनरको साथ नै सन्तुष्ट पाउने आधार हो
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस