भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''''एकै नजरमा महिलाको के के कुरा हेर्छन् पुरुषले पुरा जानकारी हेर्नु होला ''

''एकै नजरमा महिलाको के के कुरा हेर्छन् पुरुषले पुरा जानकारी हेर्नु होला
एकै नजरमा महिलाको के के कुरा हेर्छन् पुरुषले ? मिडिया एनपी,काठमाडौँ । महिला र पुरुष एक सिक्काका दुई पाटा हुन् भनिन्छ । महिला बिना पुरुष र पुरुष बिना महिलाको कल्पना पनि गर्न सकिँदैन । यति निकट सम्बन्ध भएका यि जोडी मध्ये एउटी महिलाको कुन कुन कुरामा पुरुषले विशेष ध्यान दिन्छ त ? बेलायतमा गरिएको एक अध्ययनमा पुरुषले एकै नजरमा महिलाबाट मिठो एक मुस्कानको अपेक्षा गरेको हुन्छ । त्यो मुस्कानबाट नै लट्ठ हुने उसको महिलाहरूको स्वरलाई विशोष ध्यान दिएको हुन्छ । जवान उमेरमा प्रवेश गरेका युवतीको जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार भएकाले पनि पुरुषहरु महिलाको आवाजमा लट्ठीने गर्छन् । त्यस्तै पहिलो नजरमा नै पुरुषले महिलाको हिपलाई बढी ध्यान दिएर हेर्छन् । यदी तपाईको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरूषहरुले यसको निकै ख्याल राख्दछन् ।पुरुषले शरीरको अरू भागहरूभन्दा आँखामा बढि ध्यान दिन्छन् । पहिलो नजरमा पुरुषले तपाईको आँखासँग आँखा जुधाउन चाहान्छन् । त्यस्तै एकै नजरमा पुरुषले हेर्ने महिलाको अकौृ कुरा हो स्त्रीको कपाल । पुरुषले स्त्रीको कपाल खुल्ला छ कि बाँधिएको छ भनेर विशेष चासो दिने गरेको उक्त अध्ययनले देखाएको छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरूको चाहना हुने हुँदा पुरूषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस