भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''मृगौला रोगका यी ५ लक्षण''

मृगौला रोगका यी ५ लक्षण

काठमाडौं । पछिल्लो समय नेपालमा पनि मृगौला रोगी बढ्ने क्रम रहेको छ । खानपान, व्यायमलगायत कुरामा ध्यान नदिँदा लाग्ने मृगौला रोगको उपचार पनि महङ्गो रहेको छ । उपचार गर्नुभन्दा रोग लाग्न नदिनु त उत्तम हुँदै हो तर कहिले काहीँ ध्यान दिँदा दिँदै पनि रोग लाग्ने गर्छ ।

यसर्थ मृगौला सम्बन्धि रोग लागेमा यी पाँच कुरा शरीरमा देखा परेको खण्डमा चिकित्सकसँग परामर्श गरी उKidneyपचार गर्नु ...स्वस्थ जीवन जिउनु हो ।

१.शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने । खाना रुची कम हुने, वाक वाक लाग्ने

२.शरीरमा रगत कम भएर शरीर सेतो हुने ।

३. शरीरको छाला गाढा कालो भएर जाने ।

४. सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्ने ।

५.सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस