भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''पहेलो दाँत कारण तनावमा हुनुहुन्छ भने कागतीको प्रयोग गर्नुहोस ''

पहेलो दाँत कारण तनावमा हुनुहुन्छ भने कागतीको प्रयोग गर्नुहोस

पहेलो दाँत कारण तनावमा हुनुहुन्छ भने कागतीको प्रयोग गर्नुहोस

कागती हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थ हो । कागतीलाई खानामा तथा सलादमा बडी प्रयोग गर्ने गरिन्छ भने पेय पदार्थमा समेत मिसाएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभिन्न रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग गर्न कागतीको प...्रयोग गर्न सकिन्छ । कागतीको सही रूपमा प्रयोग गर्न सके दाँतको समस्या बाट समेत राहत पाउन सकिन्छ । दाँतको पहेलोपन हटाउन र दाँतको सुन्दरता कायम राख्नका लागि कागतीको प्रयोग गर्न सकिन्छ । यदी दाँतको पहेलो पनका कारण तनावमा हुनुहुन्छ भने कागतीको प्रयोगले उक्त समस्या बाट तथा तनाव बाट मुक्त हुन सक्नु हुनेछ । यसका लागि केही विधिहरू भने अपनाउनु पर्ने हुन्छ ।

केही प्रक्रिया पुर्याएर काम गर्न सके मात्र कागतीले तपाईको दाँतलाई सफा राख्न मद्धत गर्छ ।

दिनहुँ दुई पटक ब्रश गर्नुस् । ब्रस गरे पछि कागतीको रसमा थोरै पानी मिसाएर दाँतको मसाज गर्ने ।
सुखा कागतीको बोक्रा पिसेर पाउडर बनाउने र उक्त पाउडरलाई दिनमा एक पटक दाँतमा लगाउने ।
कागतीको रस र बेकिङ्ग सोडा मिसाएर पेष्ट बनाउने र त्यसले दाँत ब्रश गर्ने । यसले दाँतको पहेलो पन कम हुन्छ ।
एक चम्चा कागतीको रस र त्यसमा आधा चम्चा नुन मिसाएर दाँतमा मसाज गर्ने ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस