भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''अमेरिकी सिरियलमा प्रियंकाले दिएको बोल्ड सिन भाइरल (भिडियो)

अमेरिकी सिरियलमा प्रियंकाले दिएको बोल्ड सिन भाइरल (भिडियो) एजेन्सीः बलिउड चर्चित नायिका प्रियंका चोपडा अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’को दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् । पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड सिन भाइरल भएको छ । प्रियंकाको बोल्ड बेड सिनले अमेरिकी टिभी शो ‘क्वान्टिको’को चर्चा चुलिएको छ । क्वान्टिको’मा प्रिंयङकाले दिएका बोल्ड सिनले उनको चर्चा समेत बढेको छ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस