भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''५ मिनेटमा ग्याष्ट्रिकबाट छुटकारा पाउने १५ घरेलु उपाय''

५ मिनेटमा ग्याष्ट्रिकबाट छुटकारा पाउने १५ घरेलु उपाय
=======
कयौ पटक बढी खादा, भोकै रहँदा, फाष्ट फुड र पिरो तथा मसालेदार खाना खादा ग्याष्ट्रिकको समस्या हुन्छ । कहिलेकाही यसको पीडा यति बढ्छ कि सहन पनि मुश्किल हुन्छ ।
ग्याष्ट्रिकबाट बच्नका लागि आयुर्वेद एक्सपर्ट डा. बी एस राठौरले १५ घरेलु उपाय बताएका छन् । जसले ५ मिनेटमा समस्याबाट राहत दिन सक्छन् ।
...
१) अदुवाको रसमा मह मिलाएर खानुस् ।
२) एक गिलास चिसो दुध पिउनुहोस् ।
३) ग्याष्ट्रिक हुँदा घिउकुमारीको जुस खानुहोस् ।
४) पुदिनाको पात उमालेरर पिउनुहोस् ।
५) मन तातो पानीमा कागती निचोरेर पिउनुहोस् ।
६) एक गिलास पानी, दुई अलैचीको दाना उमालेर मनतातो भएपछि पिउने ।
७) एक गिलास पानीमा एक चम्चा मीठो सोडा घोलेर विस्तारै—विस्तारैं खाने ।
८) एक कप पानीमा आधा कागतीको रस र एक चम्चा मह मिलाएर पिउनुहोस् ।
९) एक गिलास पानीमा आधा चम्चा नीमको बोक्राको पाउडर मिलाएर पिउनुहोस् ।
१०) एक गिलास मनतातो पानीमा थोरै कालो मरिच पाउडर र कागती निचोरेर पिउनुहोस् ।
११) मुला काटेर त्यसमा थोरै कालो नुन र कालो मरिच पाउडर मिलाएर खानुहोस् ।
१२) एक चम्चा काँचो सोप खानुहोस् ।
१३) नरिवलको पानी पिउनुहोस्, एसिडिटी कम हुनेछ ।
१४) दुई वटा ल्वाङ चुस्नुहोस् ।
१५) गुडको सानो टुक्रा खानुहोस् ।
 
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस