भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''महँगा गाडीमा हुइँकिने केही नेपाली हरुको नामावली यस्तो छ ''

महँगा गाडीमा हुइँकिने केही नेपाली
झन्डै १७ हजार कर्मचारी कार्यरत गोल्छा अर्जनाइजेसनअन्तर्गत शेखरको कमान्डमा झन्डै ८ सय कर्मचारी छन् । आखिर कसरी लिड गर्छन् यति धेरै कर्मचारी ?
महँगा गाडीमा हुइँकिने केही नेपाली: Saptahik
सन्त चौधरी मर्सिडिज एस क्लास— साढे ३ करोड बढी
सिद्धार्थशमशेर राणा ल्यान्डरोजर— ३ करोड
विनोद चौधरी रेञ्ज रोभर— २ करोड
आङछिरिङ शेर्पा बीएमडब्लू— २ करोड
साहिल अग्रवाल हमर— २ करोड
मीनबहादुर गुरुङ मर्सिडिज एसयुबी— २ करोड
देवीप्रसाद भट्टचन ल्यान्डरोभर— २ करोड
अलाइभ ग्लाइडर ल्यान्डरोभर— १ करोड ८५ लाख
शेखर गोल्छा भक्सवागन टोरेग— १ करोड २५ लाख
दिकेश मल्होत्रा स्याङयोङ— १ करोड ९ लाख
सुरज वैद्य टोयटा फ्रच्युनर— १ करोड
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस