भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''बिरामीबाट जोगिनका लागि १२ घरेलु औषधि जानी राखौ ''

बिरामीबाट जोगिनका लागि १२ घरेलु औषधि जानी राखौ

के तपाई साना साना बिरामीहरु बाट आजित हुनुहुन्छ । बिरामी देख्दा साना देखिन्छन् मानिसलाई दुःख भने प्रशस्तै दिरहेका हुन्छन् । यी साना तिना बिरामीबाट जोगिनका लागि हामी घरेलु औषधि गर्न सक्छौ ।घरेलु औषधि हामीले प्रयोग गरे पनि कसरी प्रयोग गर्ने तरिका जानेको हुदैनौँ । आउनुस हामी सिकाउछौँ हामीसँग भएका कुन चिज केमा काम लाग्छन् ।

१. घाँटी दुखेको बेलामा बेसारम...ा तातो दूध हालेर खाने चलन पहिले देखिको हो । बेसार र तातो दूधले घाँटीको दुखाइ कम गर्छ ।

२. पोलेको ठाउँमा आलु काटेर दल्दा केहि निको हुने गर्छ । आलुलाई मसिनो टुक्रा पारेर त्यसलाई पोलेको ठाउँमा लगाउँदा फोका आउँदैन र पोलेको चाँडै निको हुन्छ । घामले पोलेको छालामा पनि ताछेको आलु लगाउँदा चाँडै निको हुन्छ ।

३. चिसो लाग्दा अदुवा हालेको चिया, अदुवा उमालेको पानी आदिले धेरै फाइदा गर्छ । यसरी अदुवा हालेको पानीले घाँटी दुखेको कम गर्छ र खोकी कम गर्न पनि मद्दत गर्छ ।

४. लसुन र प्याज हालेर पकाएको, सूपमा मरिच हालेर तातो–तातो खाँदा धेरै नै आराम महसुस हुन्छ ।

५. घाँटी दुखेको बेलामा केही तुलसीको पातलाई पानीमा उमालेर पानीसहित तुलसीको पात चपाएर सेवन गर्दा धेरै फाइदा गर्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस