भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''आँखै अगाडि हङकङको समुद्रमा खसेर छोरा मरे /बाबु बेहोस भए, पोखराका नेपाली परिवारको बेहाल ''

पारिवारिक स्रोतका अनुसार अरनोल दुर्घटनामा परेपछि उनका बाबु अचेत अवस्थामा पुगेका थिए। उनलाई कन्टेनरमा लगेर आराम गराइएको थियो। एउटा पाँचतारे होटलमा हाउसकिपिङ गर्ने अरनोलकी आमालाई कार्यक्षेत्रमा बाउ छोरामाथि परेको यो बिपत्तिबारे कुनै जानकारी दिइएन। मानसिक आघात पर्न सक्छ भनेर राती १० बजेसम्म उनलाई दुर्घटनाबारे जानकारी दिइएको थिएन। आँखै अगाडि हङकङको समुद्रमा खसेर छोरा बिलाए, बाबु बेहोस भए, पोखराका नेपाली परिवारको यो हालत- यो भिडिया हेरेर नरुने को होला ।हेर्नुहोस र सक्दो सेयर गर्नुहोस । मनै रुवाउने भिडियो
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस