भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''खुट्टा गनाउने समस्याबाट टाढा रहन यस्तो उपाए अपनाउनुस्''पुरा जानकारी हेर्नु होला ''

खुट्टा गनाउने समस्याबाट टाढा रहन यस्तो उपाए अपनाउनुस्

एजेन्सी । खुट्टा गनाउने समस्याले हैरान हुन्मछौ त्यसैले मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । साथै यसरी भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ ।
मरेको छाला : डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनु पर्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ ।
खाने सोडा : खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने ।
जुत्ता : कपडाको जुत्ता लगाउनु बेश हुन्छ । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पल/स्लीपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ ।
सूतीको मोजा: मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीकै मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस