भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''नवराज सिलवाल अब लडाई लड्ने ! गरे सबैलाई यस्तो आह्वान'' पुरा जानकारी हेर्नु होला ''

काठमाडौं, ६ असोज । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले न्यायका लागि लडाईं जारी राख्ने घोषणा गरेका छन् ।
आईजीपी पदमा सर्वाेच्च अदालतबाटै ‘न्याय नपाएर’ भर्खरै डीआईजी पदबाट राजीनामा दिएका सिलवालले सामाजिक सञ्जाल ट्वीटरमार्फत अन्यायमा परेकाहरुलाई हातेमालो गर्न आह्वान गरेका हुन् ।

उनले ट्वीटरमार्फत भनेका छन्– ‘तिमीलाई पनि कतै अन्याय परेको छ भने, मनभित्र पीडाका तरंगहरू उठिरहेको छ भने, सायद हामी संगै मिलेर अगाडिको लड़ाईं लड्न सक्छौं । आउ मिलाउ हात ।’
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस