भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'' गित -संगीत / गए अब आधा शरीर देखाउनेको दिन ,अब ज्योतिले स्टेजमा आधा शरीर देखाए सिधै पुलिसको खोरमा पुर्याउने गृहमन्त्रीको प्रस्ताब “हेर्नुहोस”यो लाईभ भिडियो''

गित -संगीत / गए अब आधा शरीर देखाउनेको दिन ,अब ज्योतिले स्टेजमा आधा शरीर देखाए सिधै पुलिसको खोरमा पुर्याउने गृहमन्त्रीको प्रस्ताब “हेर्नुहोस”यो लाईभ भिडियो

काठमाण्डौ।
नेपाली गीत संगीतमा पछिल्लो पटक बिकृति ब्यापक रुपमा छ त्यसमा पनि बढी बिकृति स्टेज कार्यक्रमहरुमा हुने गर्दछ।देशका बिभिन्न मेला महोत्सवमा आधा शरीर देखाएर दर्शकलाई तान्ने होडबाजिले नेपाली गीत संगीतको मौलिकता माथी मात्रै नभएर सिंगो नेपाली गीत संगीतका कलाकारको जीवनमाथि प्रश्न चिन्ह खडा भएको छ ।रोक्ने कुनै नीति नियम र निकाय नबनेको भन्दै यसलाई रोक्न अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तातेको छ ।

गत मंगलबार गृहमंतालय पुगी प्रतिष्ठानका अधक्ष्य बद्री पंगेनीको नेतृत्वमा केहि सदस्य टिम पुगी बिकृतिको ब्यापक बिरोध गरि यसलाई रोक थाप गर्न गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाइएको थियो ।सोहि अबसरमा अब आउने गीत संगीतमा ७७जिल्लाहरुमा कुनैपनि महोत्सवमा एस्तो बिकृति देखिएमा सिधै गाउदै या आफ्नो पर्दशन देखाउदै गरेकै अबस्थामा प्रहरीले जेल चलान गर्ने आस्वासन दिएका छन। लिखित रुपमै गृहमन्त्री शर्माले आस्वासन दिएका हुन् ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस