भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''मनोकामना केबल कारको ढोकामा झुण्डिएर एक वृद्धले यात्रा गरेपछि''

मनोकामना केबल कारको ढोकामा झुण्डिएर एक वृद्धले यात्रा गरेपछि

यद्यपि उक्त तस्विर कसले र कहाबाट खिचिएको भन्ने नखुलाइए पनि तस्विर भने भाइरल भइसकेको छ ।

केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिएपनि घटना बारे मनोकामना दर्शन प्रा।लीले भने मुख नखोलेको बताइएको छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस