भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''१९ बर्षको कलिलो उमेरमा दुबै मृगौला फेल भई कष्टकर जीबन विताई रहेका तनहूँका अरुण गुरुङलाई सहयोग गरौं।''

१९ बर्षको कलिलो उमेरमा दुबै मृगौला फेल भई कष्टकर जीबन विताई रहेका तनहूँका अरुण गुरुङलाई सहयोग गरौं।

जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका झार गाउँ वडा न. ५ माता मन माया गुरुङ र पिता सुनाराम गुरुङका कान्छा छोरा अरुण गुरुङ हाल दुबै मृगौला फेल भइ बाच्नु र मर्नुको दोसाँधमा कष्टकर जीवन यापन गर्दै हुनुहुन्छ । आर्थिक अभाब कै कारण यो कष्टकर दोधारे घडिमा तपाई हामी कोहि कसैले केही सानोतिनो आर्थिक/भौतिक सहयोग जुटाउन सके उहाले पक्कै पनि नंया जीवन पाउने हुनेछ । उहाँको पछिका दिनहरु उज्ज्वल भएको देख्न पाइने छ ।तपाईं मनका धनी व्यत्त्तिवहरुको सानो सहयोगले कसैले जिउ ज्यान बँच्छ भने हामी किन नगर्ने सहयोग ???
सहयोग गर्दा आधाकारिक व्यत्तिलाई सम्पर्क गरेर मात्र सहयोग गर्नु हुन अनुरोध गर्दछौं । यदि तपाईहरु पनि सहयोग गर्न चाहानु हुन्छ भने तल उल्लेख गरिएको सम्पर्क नम्बरमा सम्पर्क गरि आफुले सहयोग गर्न चाहानु भएको रकम अकाण्टमा जम्मा गर्न सक्नु हुनेछ ।

सम्पर्क व्यक्ति : खेम बहादुर गुरुङ
सम्पर्क नम्बर : +9779816667711
खाता नम्बर : 218152403000005
एस बि आई बैंक आबुखैरेनी शाखा

धर्म गर्नु छ भने कहीं पनि धाउनु पर्दैन आदरणीय दाजुभाई तथा दिदिबहिनीहरु!जसले अभावमा रहेकाहरुको सेवा गर्दछ,जसले असहायहरुलाई सहयोग गर्दछ,जसले सहायताका लागि ईश्वरको पुकारा गर्दै रुनेहरुको आँशु पुछ्ने काम गर्दछ उनीहरु नै धर्मात्मा हुनेछन्।भगवानले उनीहरुको पनि सहायता गर्नेछन्।

तपाई हाम्रो सानो सहयोगले कसैको ज्यान बच्छ भने धर्म कमाउनको कुनै मठमन्दिर धाईराख्नु पर्दैन । यस संसार धेरै मनकारी र दयालु व्यक्तित्त्वहरु हुनुहुन्छ। दुबै मृगौला पीडित अरुण गुरुङको उपचारार्थ देश तथा बिदेशबाट सहयोग गर्नु हुने मनका धनी व्यत्तित्व्वहरु-:

युवाराज गुरुङ (हाल Afghanistan)ने. रु १००००/-
ज्ञान बहादुर गुरुङ (हाल Macau)ने. रु १५०००/-
देवशरण गुरुङ (हाल U.S.A)ने. रु २५०००/-
विनोद गरुङ् (Qatar)
माया गुरूङ (Japan)
उषा गुरूङ (Singapore)
युवराज गुरूङ (Afghanistan)
देव शरण गुरुङ (U.S.A)
ओम गुरुङ (Malaysia)

१९ बर्षको कलिलो उमेरमा दुबै मृगौला फेल भई पीडित अरुण गुरुङ भाईलाई सहायता गर्नुहोस्।यदि तपाईं सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि ती मनकारी व्यक्तिहरुसम्म पुर्याउनको लागि यो अपीललाई प्रत्येकको फेसबुकको भित्तामा सेयर गर्नु बिनम्र अनुरोध गर्दछौं ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस