भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''लाईसन्सको टोकन लिन जादा यस्तो भएसी जे देखीयो, एकपटक सबैले हेर्नैइ पर्ने “भिडियो”''

लाईसन्सको टोकन लिन जादा यस्तो भएसी जे देखीयो, एकपटक सबैले हेर्नैइ पर्ने “भिडियो” दुईपाङ्गे सवारी साधनको मात्र सवारी चालक अनुमति पत्र लिनकालागि टोकन बितरण गरेको यातायात ब्यबस्था कार्यालय ईटहरीमा आज टोकन लिनेको भिड नघटेपछि ब्यबस्थापनको समस्या परेको छ । सोचे भन्दा धेरै जनमास भए पछि टोकन लिन र दिनेले धेरै कस्ट भोग्नु परेको छ । अघिल्लो रातदेखी नै टोकनलिनलाई लाईनमा आफ्नो पालो पर्खेका मानिसहरु कोहि पाचथर कोहि बिराटनगरलगायत बाट आएर लाईनमा बसेका थिए । उक्त स्थानमा लगभग १०,००० जना सेवागा्रहीहरु उपस्थित रहेका थिए । अघिल्लो दिनबाट नै लाईनमा बस्नुपर्ने भएपछि टाढाबाट आउने सेवागा्रहीलाई असहज भएको थियो । टाढा बाट आएका एक सेवागा्रहीले भने सरकारले छोटो छोटो समयमा फम खुलाए भने हामीलाई पनि असहज हुन्थो । उक्त भिडियोमा हामी लाईन बस्दाको जनमास हरुको तात पनि देख्न सक्छौ । र गेट अगाडी सेवागा्रहीहरुको भीड नियन्त्रण गर्न प्रहरीले गरेको कस्ट पनि भिडियोमा प्रत्यक्क्ष देख्न सकिन्छ । पुरा भिडियो हेरी पुरा जानकारी लिनु होला
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस