भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''खाना खाँदै पानी पिउने बानी छ सावधान !?? पुरा जानकारी हेर्नु होला भिडियो सहित ''

खाना खाँदै पानी पिउने बानी छ ? सावधान ! यस्ता छन समस्याहरु

एजेन्सी । पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा असर गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता छन्ः

१. खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले खाना पच्दैन र एसिडिटीको समस्या आउँछ यसले पेट दुख्ने समस्या पनि बढ्छ ।

२. खानासँगै पानी पिउनाले सरीरको मेटाबोलिज्म सुस्त हुन्छ,जसका कारण सरीरमा पर्याप्त उर्जा प्रवाह हुँदैन र मोटोपना बढ्दछ ।

३. खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन,जसका कारण कब्जियतको समस्या आउँछ ।

४. खाना खाने बेला पानी पिउनाले डाइबेटिजको खतरा पनि बढ्छ ।

५. सरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ ।

६. खानामा रहेका पोषक तत्वलाई सरीरले राम्रोसँग शोषण गर्न पाउँदैन र यसले पोषणको कमी हुनसक्छ ।


भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस