भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


हलिउड बलिउड संगै पछिल्लो समय उत्तरी छिमिकी देश चीनले छायांकन गरेर प्रदर्शन गरि सकेको फिल्म हो “Up in the Wind”।

नेपाल बिस्तारै अन्तराष्ट्रिय फिल्महरुको छायांकनको रोजाईको गन्तब्य बन्दै गएको छ । भौगोलिक बिबिधता, प्राकृतिक सुन्दरता र विभिन्न कला संस्कृति र भेषभूषाले नेपाल आफैंमा एक फिल्म स्टुडियो सरह छ । हलिउड बलिउड संगै पछिल्लो समय उत्तरी छिमिकी देश चीनले छायांकन गरेर प्रदर्शन गरि सकेको फिल्म हो “Up in the Wind”। ३१ डिसेम्बर २०१३ मा प्रदर्शन भएको सो फिल्म काठमाडौँ, पोखरा र चितवनमा छायांकन गरिएको थियो । जम्मा १०७ मिनेट को चलचित्रमा नेपाली र चिनिया भाषा मण्डरिन प्रयोग गरिएको छ । चलचित्रको प्रदर्शन पछि भएको समीक्षाहरुमा पनि नेपालको बारेमा चर्चा गरिएको थियो । यस्तै बिदेशी चलचित्रहरुको नियमित रुपमा सुटिंग हुन सकेमा नेपालको प्रचार प्रसारमा ठुलो सहयोग पुग्न सक्ने छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस