भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''साउदी अरवमा घरेलु कामदारमाथी हिंसा – फोटो सहित''

साउदी अरवमा घरेलु कामदारमाथी हिंसा – फोटो सहित

साउदी अरवमा घरेलु कामदारको रूपमा रहेकी एक फिलिपिनी महिलालाई रोजगारदाताले तातोपानी खन्याउदै कुटपिट गरी जलाएको खवर सार्वजनिक भएको छ । दुई महिना अघीमात्रै एक अरवियन परिवारको काममा लागेकी २३ वर्षिय फिलिपिनी महिला अहिले अस्पतालको शैयामा लडिरहेकी छिन भने उनी हाल फिलिपिन्स एम्वेसीको रेखदेखमा रहेकी  समाचारमा जनाईएको छ ।  उनको तस्विर गत शनिवार शनिवारदेखी सामाजिक संजालहरूमा भाईरल वनेको छ ।

ए़जेन्सीको सहयोगमा,   स्काई खवर


भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस