भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''Malaysia and the GCC countries now free ticket and visa, more than 10 tuition'''

Malaysia and the GCC countries now free ticket and visa, more than 10 tuition
KATHMANDU, MAY 2 9. Malaysia and the Gulf countries, the government 6 Ota ticket and visa fee has overtones only to send Nepali workers.
Government-go air tickets from employer company, and the expense of the victims, not only pravesajnavapata, salary workers only if no other cost nakataune these countries to send Nepali workers for foreign employment to be.
The Ministry of Labor and Employment 6 Nations Qatar, Malaysia and the Gulf, Bahraini, Saudi Arabia, the United Arab Emirates (Dubai), Oman, kubetaka for free tickets and entry to the decision regarding the proposal sent by the Ministry of Information, which is the law.
The Ministry of Labor on Friday at a press conference Ministry of Tek Bahadur Gurung, the proposed law is approved soon, come and Nepal have been published in the gazette notification of the information given in five days, the law applies.
He free tickets and entry is not less than the law demands of Nepali workers in destination countries, but claimed that more growth. This law will increase the demand for workers also suffer subtle and practitioners to adhere to the Minister Gurung believe.
Most of these countries is equal to nearly 27 million Nepalis are working on. So this system began in these countries, according to the ministry.
Other destination countries, apply the law as necessary to the government is preparing.
Similarly, workers in these countries now know of more than Rs 10 thousand has tirnunaparne. The higher supply of permitted workers to promote employer organization spent / service fee only when they complained or token, condition of the provision of 10 thousands of service charges by the government to take paunelagayataka.


 मलेसिया र खाडीका मुलुकमा अब निःशुल्क टिकट र भिसा, १० हजारभन्दा बढी तिर्नु नपर्ने

काठमाडौं, जेष्ठ २९ । सरकारले मलेसिया र खाडीका ६ ओटा मुलुकमा टिकट र भिसा शुल्क नलाग्ने गरी मात्र नेपाली कामदार पठाउन दिने भएको छ ।

सरकारले रोजगारदाता कम्पनीले आउने–जाने हवाई टिकट, प्रवेशाज्ञावापत लाग्ने खर्च ब्यहोर्ने मात्र होइन, कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै यी देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने भएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडीका ६ राष्ट्र कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेतका लागि निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णय गर्दै यससम्बन्धी प्रस्ताव कानुन मन्त्रालयमा पठाएको जानकारी दिएको हो ।

मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले उक्त प्रस्ताव कानुन मन्त्रालयबाट छिटै नै स्वीकृत भएर आउने र नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि सो व्यवस्था लागू हुने जानकारी दिए ।

उनले निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाले नेपाली कामदारको गन्तव्य मुलुकमा माग कम नहुने बरु झन बढ्ने दाबी गरे । यो व्यवस्थाले कामदारले पनि दुःख नपाउने र माग पनि बढ्ने भएकाले व्यवसायीहरुले पालना गर्ने मन्त्री गुरुङको विश्वास छ ।

नेपालीहरु सबैभन्दा धेरै झन्डै २७ लाख बराबर यिनै मुलुकमा काम गर्दै आएका छन् । त्यसैले यी मुलुकबाट यो व्यवस्था सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था आवश्यकतानुसार अन्य गन्तब्य मुलुकहरुमा पनि लागू गर्दै जाने सरकारको तयारी छ ।

यस्तै, कामदारले अब यी मुलुकमा जान १० हजार रुपैयाँभन्दा बढी तिर्नुनपर्ने भएको छ । रोजगारदाताले इजाजतपत्रवाला संस्थालाई कामदार आपूर्ति गरेबापत प्रवद्र्धन खर्च/सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने शर्त रहेको अवस्थामा मात्र १० हजारसम्म सेवा शुल्क लिन पाउनेलगायतका व्यवस्था पनि सरकारले गरेको हो ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस