भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''धुर्मुस–सुन्तलीले ७० दिनमै बनाए सुन्दर बस्ती(भिडियो हेर्नुहोस)''

धुर्मुस–सुन्तलीले ७० दिनमै बनाए सुन्दर बस्ती(भिडियो हेर्नुहोस) काभ्रे, श्रावण २८ । बिनासकारी भूकम्पका कारण क्षतविक्षत भएको काभ्रेको पहरी गाउँ अहिले नमुना बस्तीको रुपमा बिकसित भएको छ । सधै हँसाउन मात्र सक्ने कलाकारहरुको अथक प्रयासले पहरी गाउँ अहिले सवैको आकर्षणको केन्द बनेको हो । बैशाख १२ गते गएको विनासकारी भुकम्प पश्चात घरबारवीहिन भएका काभ्रेको पाँचखाल नगरपालिका वडा–१६ डाँडा गाउँमा रहेका पहरी जातीले आफ्नो घर पाएका छन् । हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को प्रयास सँगै मेरी बास्सै युनिट, भद्रगोल युनिट र सगुन डटकम को सहयोगमा ‘धुर्मुस सुन्तली एकिकृत बस्ती’ निर्माण भएको छ ।(भिडियो रिपोर्ट हेर्नुहोस)
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस