भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''नियमित सहवास गर्नैपर्ने केही कारण हरू' थपई राक्नु राम्रो

नियमित सहवास गर्नैपर्ने केही कारण हरू

सहवास अर्थात शारीरिह सम्र्पक वा सेक्स । जे भने पनि दुई जना पार्टनर मिलेर गरीने यो प्रक्रिया केवल शारीरिक आनन्दका लागी मात्रै गरिँदैन । सेक्स गर्नुका पछाडी कैयौँ लाभदायक कुराहरु पनि छन् ।

सहवासको एकमात्र फाइदा आनन्द वा मनोरञ्जन हो भन्ने ठान्नु गलत हो । सहवासबाट जति आनन्द आउँछ यसले स्वास्थ्यमा पनि उत्तिकै लाभदायक काम गर्छ ।

अझ नियमित सम्भोग त मानव स्वास्थ्यका लागि निकै लाभदायी हुने विभिन्न अध्ययनहरुले देखाएका समेत छन् । सहवासले केवल निद्रा पार्ने मात्र होइन मोटोपना घटाउन तथा तनाव क मगर्न समेत सहयोग गर्छ ।

नियमित सहवास गर्नै पर्ने केही कारण र यसका मुख्य फाइदा यस्ता छन् ।
१ शारीरिक र मानसीक दुखाइ कम गर्छ ।
२ रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
३ तनाव घटाउँछ ।
४ मुटु तथा रगत सम्बन्धि स्वास्थ्य सुधार्छ ।
५ दीर्घायुका लागि सहवास गर्नु अत्यन्त जरुरी छ ।
६ नियमित सेक्स गर्नाले रक्तप्रवाह बढाउँछ  ।
७ सेक्सका कारण शरीर त्नुदुरुस्त बन्छ र मिठो निद्रा पर्छ ।
८ हर्मोनको मात्रामा वृद्धि गर्छ ।
९ धैर्यवान तथा स्वस्थ बनाउँछ ।
१०तन्दुरुस्तीमा वृद्धि गर्छ ।
एजेन्सीको सहयोगमा
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस