भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''किड्नी ‘फेलियर’ भै जीवन गुमाउन बाध्य छन् चिन्ता नलिनुस ''

किड्नी ‘फेलियर’ भै जीवन गुमाउन बाध्य छन् चिन्ता नलिनुस ,

किड्नी जोगाउने उपाय छ ।त्यो पनि घरैमा । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन गर्नुस् ।किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो ।किड्नीले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ ।... यसको सेवन गर्ने तरिका सरल छ ।

सेवन विधि :

पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १०मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट

तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मुत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस