२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
...
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।
७. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ ।
८.महिलाले सम्भोगका बेला चरम आनन्द प्राप्त गर्नै सक्दैनन्, आनन्द प्राप्त गरेको नाटक मात्र गर्छन् ।
९.धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।
१०.अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।
११. एउटा भन्दा दुइओटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द प्राप्त हुन्छ ।
१२. केटा मान्छे १८ वर्षको उमेरमा यौन क्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।
१३. जति लामो समयसम्म सेक्स गर्यो स्वास्थ्यका लागी त्यती नै राम्रो ।
नोट: पढी सके पछी comment
मा प्रतिक्रिया दिन न बिर्सनु होला साथ साथै
धेरै भन्दा धेरै साथी माझ पुर्याउन SHARE
गरि दिनु अनुरोध गर्दछ