भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''यौनसम्पर्क गर्दा लिङ्ग उत्तेजित गराउन यस्ता उपाय अपनाउनुहोस्''

यौनसम्पर्क गर्दा लिङ्ग उत्तेजित गराउन यस्ता उपाय अपनाउनुहोस्

काठमाडौं : जवानी ढल्किन सुरु भएपछि मान्छेमा उत्तेजना नहुने समस्या देखा पर्दछ । जसकारण उमेर चढ्दै गइसकेपछि पार्टनरलाई बेडमा सन्तुष्टि प्रदान गर्न अलि कठिन हुने गर्दछ ।लिङ्ग उत्तेजना नहुने समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक छ । हामीले यहाँ लिङ्ग उत्तेजित गराउने ६ तरिका उल्लेख गरेका छौँ, जसलाई जीवनमा अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।

१) राम्रो खानाको सेवनः तपाईंको डाइटको केहि साधारण परिवर्तनले लिङ्गमा उत्तेजना ल्याउन मद्दत गर्दछ । केरा, अण्डा, बदाम, खुर्सानी, प्याज र वाइनले तपाईंको सेक्सको क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ । जंक फुडहरुबाट टाढै रहनुहोस् ।
२) तपाईंको लिङ्गलाई व्यायामको आवश्यकता पर्दछः स्वस्थ मानिसहरु जहिले पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् । व्यायामले तपाईंको सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने नदिने तत्व, तनावलाई यसले घटाउन मद्दत गर्छ र टेस्टोस्टेरोनको उत्पादनमा सहयोग गर्छ । लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।
३) धुमपान र मद्यपानबाट टाढै रहनुहोस्ः धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने कुरा कयौँ पटक सुनिसक्नुभएको होला । धुमपानले तपाईंको रक्तसंचारलाई घटाउँछ जसले फोक्सोको क्षमतामा ह्रास आउँदछ । यसले तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ । मद्यपानले तपाईंको शरीरलाई लगmद बनाउँदछ र लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।
४) हस्तमैथुन धेरै नगर्नुहोस्ः साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् । हस्तमैथुन धेरै गर्नाले तपाईंको सेक्स प्रतिको चाहनामा कमी आउन सक्छ । निरन्तरको उत्तेजनाले अर्को दिनमा तपाईंको लिङ्ग उत्तेजनामा कमी आउनसक्छ त्यसकारण चाहनालाई कन्ट्रोल गर्नुहोस् ।
५) सहि सेक्स पोजिसन चिन्नुहोस्ः जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् । मिसनरी र डगीजस्ता सेक्स पोजिसनले धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै आफ्नो पार्टनरलाई आफूमाथि चढ्न नदिनुहोस् ।
६) टाइट अन्डरगार्मेन्ट्सहरुको प्रयोग नगर्नुहोस्ः सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग नगर्नुहोस् । यसले पेनाइल टिस्युमा रक्तसंचारमा अवरोध खडा गर्दछ । एजेन्सीको सहयोगमा
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस