भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''१५ दिनको छोरा खेलाउँदा बाबुको हातबाट खसेर मृत्यु ''


१५ दिनको छोरा खेलाउँदा बाबुको हातबाट खसेर मृत्यु

रोल्पा, पुस ४। रोप्लाको धवाङ–६ बस्ने अमरबहादुर बुढाले आफ्नै १५ दिनको छोरा अवय बुढालाई खेलाउने क्रममा हातबाट खसेर छोराको मृत्यु भएको छ ।

बाबुले खेलाउने क्रममा खसेर काठको फलेकमा पर्दा शिशु अवयको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस