भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


''आंखाको ज्योती बढाउने घरेलु उपाए यस्तो छ पुरा जानकारी हेर्नु होला भ्दियो सहित ''

आंखाको ज्योती बढाउने घरेलु उपाए यस्तो छ पुरा जानकारी हेर्नु होला भ्दियो सहित 

एजेन्सी । लगातार घण्टौसम्म काम गर्नाले, निद्रा पुरा भएन भने तथा धेरैबेर सम्म मोवाइल कम्प्युटरमा बसिरहनाले आँखा कमजोर हुंदै जान्छ । आखा कमजोर भएपछि सानै उमेर देखि चस्मा लगाउनु पर्ने बाध्यता हुन्छ । तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, यी उपाय अपनाएमा आखाको तेज बढ्दै जान्छ र चस्मा लगाउन पर्दैन ।

१. गाजर
यसमा भिटामिन वि र सी पाइन्छ । नियमित रुपमा गाजर खानाले तथा यसको जुस पिउनाले आखाको ज्योति बढ्दै जान्छ ।
२. बदाम
६,७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आखालाइ फाइदा गर्दछ ।

३. सर्स्युं
सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

४. त्रिफला
अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आंखा सफा गर्नुहोस् । यसले आंखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

५. ग्रीन टि
दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनुहोस् । यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आखालाई स्वस्थ राख्दछ ।

६. अवला
सुकाएको अवलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आंखा सफा गर्नुस् । यसो गर्नाले आंखा स्वस्थ रहन्छ ।

७. जीरा
जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आंखाको ज्योति बढाउछ ।

८. हरियो साग

रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आंखाको तेज बढ्दै जान्छ ।

९.आंखालाई चिसो पानीले धुनुस्
त्यसपछि चिसो पानी तथा गुलाव जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आंखामा पट्टि बनाएर लगाउनाले आखा स्वस्थ रहन्छ ।

१०. घिउ
घिउले आखी भौ तथा कन्चडतिर ५,१० मिनेट मसाज गर्नाले आंखाको तेज बढ्दै जान्छ ।
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस