भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस


'घाँटी दुख्ने र स्वर बस्ने समस्याले बोल्न गाह्रो भयो ? जान्नै पर्ने ५ घरेलु उपाय :हरु यस्तो छ पुरा जानकारी हेर्नु होला


घाँटी दुख्ने र स्वर बस्ने समस्याले बोल्न गाह्रो भयो ? जान्नै पर्ने ५ घरेलु उपाय :

तपाईले स्वर बस्ने समस्या झेल्नु भएकै होला । किनभने अक्सर गरेर लागि राख्ने रुघाखोकीका कारण स्वर बस्ने भई राखेको हुन्छ । स्वर बसेमा अप्ठेरो महशुस हुनुका साथै कुरा व्यक्त गर्न गाह्रो हुने पनि गर्दछ ।

खासगरी चिसो मौसममा घाँटी दुख्ने र स्वर बस्ने समस्याले सताउने गर्दछ । बोल्दा घाँटीमा पीडावोध हुन्छ । बोली नबुझिने हुन्छ ।

आफ्नो स्वर बसेको कसैले पनि चाहदैन् । तर नचाहँदा नचाँदै यो समस्या कहिलेकँही हुन पनि सक्छ । यदि भईहालेमा पनि सजिलै तरिकाले बसेको स्वर ठिक पार्न सक्छौँ । हामीले स्वर बसेको निको पार्ने केही सजिल्ला घरेलु उपायहरु तल उल्लेख गरेका छौँ ।

Sore throat and voice problems who find it difficult to speak? Hereafter, the 5 domestic measures.

१. असुरो, हर्रो, पिपला र बोझोलाई समान मात्रा मिलाइ चूर्ण बनाउने अनि यस चूर्णलाई नियमित सेवन गरे घाँटी बसेको निको हुन्छ ।

२. खयरलाई तोरीको तेलमा भिजाएर मुखमा राखिरहने गरेपनि घााटी दुखेको तथा स्वर बसेको समस्यामा आराम हुन्छ ।

३. सानो पिपला र सानो हर्रो दुबै समान मात्रामा मिसाइ चूर्ण सेवन गरेमा पनि स्वरभङ्गको समस्याबाट पार पाइन्छ । अथवा, मिश्री र सूठोलाई मिसाएर महसाग खाने गरेमा पनि आराम हुन्छ ।

४. यदि तपाईको गला बसेको छ भने तातोपानीमा हिङ मिसाएर केहिवेर घाटिमा राख्ने र त्यस पछि निल्नाले गला केहि बेरमै खुल्छ ।

५. निमको पात चपाएर यसको रस निल्दापनि गला खुल्न सहयोग गर्छ । सालीको चामल र दुबो एकै साथ चपाएर निल्नाले स्वर खुल्छ
भिडियो हेर्न बक्सको बीचमा क्लीक गर्नुस